×
Bajaj Top
Khukuri
FONEPAY

एमाले महाधिवेशन : अध्यक्षमा उम्मेदवारी दिन १५ हजार, पदाधिकारीको लागि १० हजार शुल्क

काठमाडाैं | मंसिर १२, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेले गठन गरेको निर्वाचन आयोगले पार्टी अध्यक्षको लागि उम्मेदवार बन्नेका लागि १५ हजार शुल्क तोकेको छ ।

Sanima Bank
morang Auto yamaha

सोमवार बिहान सवा ३ बजे बन्द सत्रलाई सम्वोधन गर्दै निर्वाचन आयोगको अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यक्रमबारे जानकारी गराएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

पदाधिकारीका लागि १० हजार र केन्द्रीय सदस्यको लागि ५ हजार शुल्क तोकिएको छ । निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि सोमवार बिहान ९ बजेपछि मनोनयन गर्न सकिने गरी कार्यतालिका प्रकाशित गरेको छ । 

अध्यक्षमा केपी ओलीविरुद्ध भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन् । उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी घोषणा गरेका छन् । ३०१ जनामा नअटाएका दुर्गा प्रसाई लगायत केहीले सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमूना परीक्षणमध्ये ५७४७ पीसीआर र ९८७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  ...

माघ २, २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका ३ भारतीय नागरिकलाई नेपाल सरकार तथा प्रहरी प्रधान कार्यालयलाई जानकारी समेत नगराई भारतीय प्रहरीको जिम्मा लगाएको आरोप एआईजी हरिबहादुर पालमाथि लागेको छ । कात्तिक...

माघ ३, २०७८

एक आँखा अस्पतालको तथ्यांक हेर्दा सामुदायिक विद्यालयमा पढ्नेभन्दा निजी विद्यालयमा पढ्ने र शहरी क्षेत्रमा बस्ने विद्यार्थीका आँखामा धेरै समस्या रहेको पाइएको छ । तीन वर्षदेखि विद्यालयमा गएर आँखा परीक्षण र उपचार गर्द...

माघ ३, २०७८

स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड विरुद्धको बुस्टर डोज खोप लगाउन १९ खोप केन्द्र तोकेको छ । सोमवार एक सूचना प्रकाशित गर्दै कार्यालयले १९ ठाउँबाट बुस्टर खोप सेवा सञ्चालन भइरहेको जनाएको छ । कार्यालयले बुस्टर...

माघ ३, २०७८

केपी ओली नेतृत्वको सरकारमा बनमन्त्री रहँदा आफ्नै अभिव्यक्ति र कार्यशैलीले आलोचनाका पात्र बनेका प्रेम आले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने त्यसको ठीक विपरित प्रशंसाका पात्र बनेका छन् । देउवा प्रधानमन्त्री बनेको...

माघ २, २०७८

पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ नमूना परीक्षणमध्ये ४५३४ पीसीआर र ४२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...