×
Bajaj Top
Khukuri
FONEPAY

एमाले महाधिवेशन

बिहान सवा ३ बजे उम्मेदवारी नदिन ओलीले गरेको आग्रहमा भीम रावलको जवाफ– निकै अगाडि बढेँ, फर्किन गाह्रो छ

काठमाडाैं | मंसिर १२, २०७८

NTC
TVS INSIDE

नेकपा एमाले दशौं महाधिवेशन बन्द सत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई अध्यक्षमा उम्मेदवारी नदिन आग्रह गरेका छन् ।

Sanima Bank
morang Auto yamaha

सोमवार बिहान सवा ३ बजे बन्द सत्रलाई सम्वोधन गर्दै ओलीले रावललाई उम्मेदवारी नदिन आग्रह गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

‘भीम रावलले उपाध्यक्ष नबस्ने र अध्यक्ष लड्ने कुरा राख्नु भएको छ । अध्यक्ष नलड्नुस् भन्दा मानिरहनु भएको छैन । हामी हलबाट भीम रावललाई उम्मेदवारी नदिन आग्रह गछौं,’ ओलीले भने । 

त्यसपछि बोलेका रावलले आफू धेरै अगाडि बढिसकेकाले पछि फर्किन नसक्ने बताए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

‘यो पार्टीप्रति प्रतिबद्ध छु, निकै अगाडि बढेपछि पछाडि फर्किन गाह्रो छ,’ रावलले भने । 

त्यसपछि ओलीले पदाधिकारीको नाम पढेर सुनाएका थिए ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

जिल्ला प्रशासन कार्यालय ललितपुरले शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको छ ।  कार्यालयका कर्मचारीहरू कोरोना संक्रमित भएको र होमआइसोलेसनमा भएकाले बुधवारदेखि लागू हुने...

माघ ५, २०७८

एक दिनले गर्दा बढुवा हुन पाएका प्रहरीका दुई भाग्यमानी सई मान्छेको भाग्य कस्तो हुन्छ, दैवलाई पनि थाहा हुँदैन भन्ने नेपाली कथन छ । त्यस्तै भयो नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकहरूको हकमा । काभ्रेपलाञ्च...

माघ ५, २०७८

अहिले मुलुकमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयको मंगलवारको तथ्यांकअनुसार एकै दिन १० हजार २५८ जना नयाँ संक्रमित भेटिए ।  यही गतिमा संक्रमण बढ्दै जाने हो भने अकल्पनीय अवस्था आउन सक्न...

माघ ५, २०७८

विशेष अदालत काठमाडाैंले कोरोना संक्रमणलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेकका सेवाहरू स्थगित गरेको छ ।  बुधवारको पूर्ण बैठकले बिहीवारदेखि लागू हुने गरेर स्थगित हुने र सुचारु हुने सेवाहरूबारे निर्णय गरेक...

माघ ५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा गृ...

माघ ५, २०७८

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ ।    नयाँ भवनको बुधवार पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । पौडेलले भर्चुअल रूपमा भवन उद्घा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...