×

Dabur
Nic Asia
Marvel

एमालेको सचिवमा पनि हुने भयो निर्वाचन- भीम आचार्य र टंक कार्कीले दिए उम्मेदवारी

चितवन | मंसिर १३, २०७८

TVS INSIDE

नेकपा एमालेको दशौं महाधिवेशनबाट नेतृत्व चयन गर्दा सचिव पदमा पनि मतदान हुने भएको छ । 

morang Auto yamaha

केपी ओलीले गरेको प्रस्तावमा असन्तुष्टि जनाउँदै नेताहरुले सचिवमा उम्मेदवारी दिएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यसअघि सचिव रहेका भीम आचार्य र चीनका लागि पूर्व राजदूत रहिसकेका टंक कार्कीले उम्मेदवारी मनोनयन गरेका छन् । 

नेतृत्व चयनमा प्रतिस्पर्धाले मात्र एमालेलाई गतिशील बनाउने भएकोले उम्मेदवारी दिएको बताए । ‘सर्वसम्मतिले मात्र पार्टीको एकता हुन्छ भन्ने कुरा हाम्रो अनुभवले दिएको छैन,’ कार्कीले भने, ‘अरू अयोग्य भनेका छैनन्, म सचिवका लागि योग्य व्यक्ति हुँ ।’

Vianet communication
Maruti inside

ओलीले सोमवार बिहान साढे ३ बजे बन्दसत्रमा गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, लेखराज भट्ट, छवीलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याललाई सचिव प्रस्ताव गरेका थिए । 

अध्यक्षमा केपी ओलीलाई चुनौती दिन भीम रावलले उम्मेदवारी दर्ता गराइसकेका छन् । 
 

Mega
TATA Below
NLIC
असार १३, २०७९

नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पार्टीमा कुनै खालको विवाद नरहेको जिकिर गरेका छन् । पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसा...

असार १३, २०७९

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताएकी छन् ।  सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक– २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ...

असार १३, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् । पदस्थापन अघि मन्त्री चौधरीलाई कर्मचारीले फूलमालाले स्वागत गरेका थिए । अहिले केहीबेरमा मन्त्री चौधरीले पदस्थापन गर्दैछन् ।  नेकपा ...

असार १३, २०७९

निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नवनियुक्त मन्त्री मेटमणि चौधरीलाई बधाई दिएकी छन् ।  शहरी विकास मन्त्री चौधरीलाई उनले आफूले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिन आग्रह पनि गरे...

असार १३, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले पदको दुरुपयोग नगर्ने बताएका छन् ।  सोमवार पदस्थापनपछि प्रतिक्रिया दिँदै उनले आफ्नो क्षमताअनुसार इमान्दार भएर काम गर्ने बताएका हुन् ।  यस्तै उनले पहिलो निर्णयका र...

असार १३, २०७९

नेकपा (एस)का अध्यक्ष माधव नेपालले मंसिरमा संसदीय चुनाव हुने बताएका छन् ।  सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश र प्रतिनिधि सभाको चुनाव मंसिरमा हुन...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x