असार १३, २०७९
नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पार्टीमा कुनै खालको विवाद नरहेको जिकिर गरेका छन् । पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसा...
चितवन | मंसिर १३, २०७८
नेकपा एमालेको दशौं महाधिवेशनबाट नेतृत्व चयन गर्दा सचिव पदमा पनि मतदान हुने भएको छ ।
केपी ओलीले गरेको प्रस्तावमा असन्तुष्टि जनाउँदै नेताहरुले सचिवमा उम्मेदवारी दिएका छन् ।
यसअघि सचिव रहेका भीम आचार्य र चीनका लागि पूर्व राजदूत रहिसकेका टंक कार्कीले उम्मेदवारी मनोनयन गरेका छन् ।
नेतृत्व चयनमा प्रतिस्पर्धाले मात्र एमालेलाई गतिशील बनाउने भएकोले उम्मेदवारी दिएको बताए । ‘सर्वसम्मतिले मात्र पार्टीको एकता हुन्छ भन्ने कुरा हाम्रो अनुभवले दिएको छैन,’ कार्कीले भने, ‘अरू अयोग्य भनेका छैनन्, म सचिवका लागि योग्य व्यक्ति हुँ ।’
ओलीले सोमवार बिहान साढे ३ बजे बन्दसत्रमा गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, लेखराज भट्ट, छवीलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याललाई सचिव प्रस्ताव गरेका थिए ।
अध्यक्षमा केपी ओलीलाई चुनौती दिन भीम रावलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पार्टीमा कुनै खालको विवाद नरहेको जिकिर गरेका छन् । पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसा...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताएकी छन् । सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक– २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ...
शहरी विकास मन्त्री मेटमणि चौधरीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् । पदस्थापन अघि मन्त्री चौधरीलाई कर्मचारीले फूलमालाले स्वागत गरेका थिए । अहिले केहीबेरमा मन्त्री चौधरीले पदस्थापन गर्दैछन् । नेकपा ...
निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नवनियुक्त मन्त्री मेटमणि चौधरीलाई बधाई दिएकी छन् । शहरी विकास मन्त्री चौधरीलाई उनले आफूले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिन आग्रह पनि गरे...
शहरी विकास मन्त्री मेटमणि चौधरीले पदको दुरुपयोग नगर्ने बताएका छन् । सोमवार पदस्थापनपछि प्रतिक्रिया दिँदै उनले आफ्नो क्षमताअनुसार इमान्दार भएर काम गर्ने बताएका हुन् । यस्तै उनले पहिलो निर्णयका र...
नेकपा (एस)का अध्यक्ष माधव नेपालले मंसिरमा संसदीय चुनाव हुने बताएका छन् । सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश र प्रतिनिधि सभाको चुनाव मंसिरमा हुन...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...