×

X
Nic Asia
Khukuri

जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी

काठमाडाैं | मंसिर १३, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । 

LAxmi BAnk
nabil BANK inside

सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमवार जानकारी दिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अफ्रिकी मुलुकहरूमा कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनको महामारी आफ्नो देशभित्र प्रवेश नगरोस् भन्ने उद्देश्यले विदेशबाट आउनेहरूलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो ।

‘हामीले चाँडै नै विदेशबाट आउनेहरूलाई देश प्रवेशमा रोक लगाउने छौँ, त्यो कुनै देश विशेषका लागि मात्रै नभएर विश्वभरकिा कुनै पनि देशबाट आउनेहरूलाई रोक लगाउन लागिएको हो,’ उनले भने । 


Advertisment
Saurya island

प्रधानमन्त्री किशिदाले नोभेम्बर ३० तारिखदेखि प्रतिबन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिए ।  

जापानमा यसअघि पनि महामारीलाई न्यूनीकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेहरूलाई परीक्षणमा कडाइ गरिएको थियो । 

Vianet communication
IME BANK INNEWS

तर गत नोभेम्बरको शुरूदेखि विदेशबाट आउनेहरूलाई प्रवेशमा खुकुलो बनाइएको थियो । नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकाहरूलाई प्रवेश गर्न दिइएको थियो । टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरूलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो । 

जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ । रासस/एएफपी

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी एक छोरी सार्वजनिक भएर संसारभरि चर्चा चलेपछि अर्की छोरीको तस्वीर पनि आएको छ ।  जेठी छोरी किम जु एईको तस्वीर दुईपटक सार्वजनिक भएपछि कान्छी छोरीको तस्वीर पनि सरक...

मंसिर १५, २०७९

पोल्यान्डले पश्चिमी युक्रेनका केही भागलाई आफूमा मिसाउन खोजेको रुसका विदेशी गुप्तचर सेवाका प्रमुख सर्गे नारीश्किनले दाबी गरेका छन् ।  पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले सम्बन्धि निकायहरूलाई यसका लागि काम...

मंसिर १५, २०७९

स्पेनको मड्रिडमा रहेको युक्रेनी दूतावासमा बुधवार बम विस्फोट हुँदा त्यहाँका एक कर्मचारी घाइते भएका छन् ।  ती कर्मचारीले समातेको चिट्ठीमा बम थियो । उनलाई हलुका चोटपटक लागेको छ र अस्पतालमा उपचार चलिरहेक...

मंसिर १५, २०७९

भारतको उत्तराखण्डमा चीन सीमाबाट १०० किलोमिटर भित्र भारत र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् ।  युद्ध अभ्यास नाम दिइएको यो संयुक्त अभ्यासको १८औं संस्करण हो ।  यस अभ्यासका विषयमा आपत्ति ज...

मंसिर १५, २०७९

टर्कीको एक कम्पनीले युक्रेनको विद्युत् आपूर्ति सुचारु गराउनका लागि पानीमा तैरिने ‘पावरशिप’ हरू पठाउने विषयमा कुराकानी गरिरहेको निक्केइ एसिया पत्रिकाले खबर दिएको छ ।  कारपावरशिप नामक उक्त...

मंसिर १५, २०७९

आतंकवादी संगठन इस्लामिक स्टेटका प्रमुख अबू अल–हसन अल हाशिमी अल कुरैशी युद्धमा मरेको घोषणा गरिएको छ ।  आईएसका प्रवक्ताले बुधवार एउटा अडियो जारी गरेर यसको जानकारी दिए । उनले विस्तृत विवरण भने ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x