×

NMB BANK
NIC ASIA

आज पनि घट्यो शेयर बजार

मंसिर १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सोमवार शेयर बजार मापक नेप्से परिसूचक २१.४८ अंकले घटेर २६३०.०१ बिन्दुमा झरेको छ ।

Muktinath Bank

कारोवार समय अवधिभर तीव्र उतारचढाव आएको बजार २६७७ अंकसम्म उक्लिएको थियो । तर बिक्री चाप अधिक आएपछि बजार पुनः ओरालो लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्से घटेसँगै सोमवार कारोवार रकममा पनि ओरालो लागेको छ । आइतवार ५ अर्ब ८३ करोडको शेयर कारोवारमा आएकोमा सोमवार १ अर्ब ८३ करोडले घटेर ४ अर्बमा खुम्चिएको छ ।


Advertisment
Nabil box
Kumari

यसदिन २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर ५१ हजार १३८ वटा संख्यामा खरीद बिक्री हुँदा कारोवार रकम ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ कायम भएको छ । ७४ कम्पनीहरको शेयर मूल्य बढेको छ १४२ कम्पनीको शेयरमूल्य घटेको छ । ११ कम्पनीको शेयरमूल्य स्थीर छ ।

Vianet communication
Laxmi Bank

सोमवार कारोवारमा आएका जलविद्युत र म्युचुअल फण्ड सामान्य सकारात्मक हुँदा दश उपसमहुगत सूचक राताम्मे बनेका छन् । होटल सर्वाधिक २ं२५ प्रतिशतले घटेको बजारमा अन्य र विकास बैंक पनि १ प्रतिशत बढीले घटेका छन् ।

यसदिन न्यादी जलविद्युत कम्पनी र सामलिङ्ग पावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेर कारोवार भएको छ । न्यादीको शेयर २८.२० रुपैयाँ बढेर ३१०.५० रुपैयाँ पुग्दा सामलिङ्ग पावरको ३४.६० रुपैयाँ बढेर ३८१.४० रुपैयाँ पुगेको छ । उता चलखेल गरी आइतवार बढाइएको आईसिएफसि फाइनान्सको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेर घटेको छ । फाइनान्सको शेयर ९३.२० रुपैयाँ घटेर ८३८ रुपैयाँमा झरेको हो । चन्द्रागिरि हिल्स, महालक्ष्मी विकास बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज महालक्ष्मी विकास बैंकको शेयर सबैभन्दा धेरै ६१.०४ करोडको खरिद बिक्री भएको छ । नेशनल हाइड्रोपावरको १५.१२ करोड तथा र आईसिएफसि फाइनान्सको १२.४९ करोडको शेयर कारोवारमा आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x