×

NMB BANK
NIC ASIA

चिनियाँ सैनिकहरूले ५२ सय मिटरको उचाइमा गरे डान्स (भिडियो)

मंसिर १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतसँग अग्लो भूभागमा तनाव जारी रहेको अवस्थामा चिनियाँ सैनिकहरूले ५२ सय मिटरको उचाइमा नाचेको भिडियो भाइरल बनिरहेको छ । 

Muktinath Bank

१६ सेकेन्डको यस भिडियो चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हु चुनयिङले ट्वीट गरेकी हुन् । उनले भिडियोको ट्वीटमा ‘कूल यान्ड क्युट’ क्याप्सन लेखिन् । भिडियो भाइरल बनिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ सैनिकहरू हिमालय क्षेत्रको अग्लो उचाइमा बिरामी परिरहेको खबर आएको बेलामा चीनले यो प्रोपागान्डा भिडियो सार्वजनिक गरेको हो । सैनिकहरूलाई बान्ता आउने, छेर लाग्ने र हिउँले खाने समस्या देखिएकाले सैनिकको डफ्फा फेर्नुपरेको थियो ।


Advertisment
Nabil box
Kumari

चीनको सेन्ट्रल मिलिटरी कमिसनको लजिस्टिक सपोर्ट डिपार्टमेन्टले नोभेम्बर महिनाको पहिलो सातामा हिमालयको अप्ठ्यारो वातावरणमा लड्ने क्षमता सुधार्न समुद्र सतहभन्दा ३ हजार मिटरमाथिका क्षेत्रमा तैनाथ सैनिकहरूका लागि पोर्टेबल उपकरणहरू आपूर्ति गरेको जनाएको छ ।

Vianet communication
Laxmi Bank

भारत सीमा नजिकका क्षेत्रमा चीनले रकेट, क्षेप्यास्त्र र आर्टिलरीको नयाँ युनिट पनि तैनाथ गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x