×
Bajaj Top
Khukuri
FONEPAY

आइएमई ‘डबलको डबलको डबल’ अफर : बम्पर विजेतालाई अध्यक्ष ढकालले गरे चेक हस्तान्तरण

काठमाडाैं | मंसिर १३, २०७८

NTC
TVS INSIDE

आइएमईले चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेतालाई चेक हस्तान्तरण गरेको छ ।

Sanima Bank
morang Auto yamaha

भाग्यशाली विजेता जीवेश दाहालकी पत्नीलाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका थिए । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी केही दिन अघि बम्पर विजेता छनोट गरेका थिए ।

दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत १ लाख ५६ हजार ५५८ घर पठाएका थिए । बम्पर पुरस्कारमा उनले पठाएको रकमको आठ गुणा अर्थात् १२ लाख ५२ हजार प्राप्त गरेका हुन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ ३५ पैसा  र बिक्री दर १ सय १८ रुपैयाँ ९५ पैसा कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही द...

माघ २, २०७८

नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष&...

माघ २, २०७८

अब मलेसियामा रहेका नेपाली नागरिकले वर्ल्ड रेमिटबाट सहजै रेमिटेन्स स्वदेश पठाउन सक्ने भएका छन् । यसका लागि एनआइसी एशिया बैंक र वर्ल्ड रेमिटबीच सहकार्य भएको छ ।  विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपा...

माघ ३, २०७८

एभरेष्ट बैंकले आजदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । प्रतिइकाई एक हजार रुपैयाँ अंकित दर रहेका ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामका कुल २० लाख इकाई ऋणपत्र निष्काशन तथा...

पुस ३०, २०७८

नबिल बैंकको शुक्रवार सम्पन्न ३७औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  दिने निर्णय भएको ३८ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले ३३.६० बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश दिने भ...

माघ ३, २०७८

सोमवार शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । यस दिन बजार मापन गर्ने नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ बिन्दुमा रोकिएको छ । मंगलवार २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...