×
Bajaj Top
Khukuri
FONEPAY

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने, राजपत्रमा सूचना प्रकाशित

काठमाडाैं | मंसिर १३, २०७८

NTC
TVS INSIDE

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने गरी गरिएको सर्वोच्च अदालत नियमावली संशोधन नेपाल राजपत्रमा प्रकाशित गरिएको छ।

Sanima Bank
morang Auto yamaha

सोमबार नेपाल राजपत्रमा प्रकाशित गरिए पछि अब आगामी मंसिर १५ गते देखि गोला प्रथा लागू हुने भएको हो।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

'सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय बमोजिम सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली,२०७८  संवत् २०७८ मंसिर १५ गते देखि प्रारम्भ हुने गरी तोकेकोले सूचना प्रकाशन गरिएको छ,' सोमबार प्रकाशित नेपाल राजपत्रमा उल्लेख छ।

यस अघि प्रधानन्यायाधीशले नै आफ्नो तजबिजको आधारमा मुद्दाको पेशी तोक्दै आएका थिए।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको पेशीलाई गत कार्तिक ८ गते देखि अवज्ञा गर्दै आएका थिए। जबराले मुद्दाको पेशी तोक्दा बेन्च शपिंग भएको भन्दै १८ जना न्यायाधीशहरूले जबरा माथि गम्भीर प्रश्न उठाउँदै अवज्ञा गर्दै आएका थिए।

गोला प्रणाली मंसिर १५ गतेदेखि लागू हुने भए पनि प्रधानन्यायाधीशले गोला तान्न नहुने, उनले गोला ताने पनि कुनै न्यायाधीशले बेन्च शेयर नगर्ने न्यायाधीशहरूबीच समझदारी कायम भएको छ।

उता प्रधानन्यायाधीशले मुद्दाको सौदाबाजी गर्दै कार्यपालिकासँग भागबण्डा माग गर्नुका साथै मुद्दामा आर्थिक लेनदेन गर्दै आएको गम्भीर आरोप लगाउदै नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग गर्दै १ महिना देखि आन्दोलित छन्।

न्यायालयको नेतृत्व नै आर्थिक लेनदेनमा संलग्न रहेकाले जबराले आफ्नो पदबाट राजीनामा नदिए सम्म आन्दोलन जारी रहने बारले भन्दै आएको छ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ २, २०७८

पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ नमूना परीक्षणमध्ये ४५३४ पीसीआर र ४२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । ...

माघ २, २०७८

कोरोना संक्रमण अत्यधिक रूपमा बढिरहेको भन्दै सरकारले माघ १५ गतेसम्मलाई मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञा...

माघ २, २०७८

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ । आइतवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्...

माघ ३, २०७८

स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड विरुद्धको बुस्टर डोज खोप लगाउन १९ खोप केन्द्र तोकेको छ । सोमवार एक सूचना प्रकाशित गर्दै कार्यालयले १९ ठाउँबाट बुस्टर खोप सेवा सञ्चालन भइरहेको जनाएको छ । कार्यालयले बुस्टर...

माघ ३, २०७८

पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमूना परीक्षणमध्ये ५७४७ पीसीआर र ९८७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  ...

माघ २, २०७८

नेपाल पर्यटन बोर्ड (एनटीबी) का सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएको पाइएको छ । पर्यटन मन्त्रालयले गरेको छानबिका क्रममा उनी एउटा पुरानो मुद्दामा दोषी ठहर भएको पाइएको हो ।  २०७४ साल पुस ७ गते&nbs...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...