×

NMB BANK
NIC ASIA

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने, राजपत्रमा सूचना प्रकाशित

मंसिर १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने गरी गरिएको सर्वोच्च अदालत नियमावली संशोधन नेपाल राजपत्रमा प्रकाशित गरिएको छ।

Muktinath Bank

सोमबार नेपाल राजपत्रमा प्रकाशित गरिए पछि अब आगामी मंसिर १५ गते देखि गोला प्रथा लागू हुने भएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय बमोजिम सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली,२०७८  संवत् २०७८ मंसिर १५ गते देखि प्रारम्भ हुने गरी तोकेकोले सूचना प्रकाशन गरिएको छ,' सोमबार प्रकाशित नेपाल राजपत्रमा उल्लेख छ।


Advertisment
Nabil box
Kumari

यस अघि प्रधानन्यायाधीशले नै आफ्नो तजबिजको आधारमा मुद्दाको पेशी तोक्दै आएका थिए।

Vianet communication
Laxmi Bank

सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको पेशीलाई गत कार्तिक ८ गते देखि अवज्ञा गर्दै आएका थिए। जबराले मुद्दाको पेशी तोक्दा बेन्च शपिंग भएको भन्दै १८ जना न्यायाधीशहरूले जबरा माथि गम्भीर प्रश्न उठाउँदै अवज्ञा गर्दै आएका थिए।

गोला प्रणाली मंसिर १५ गतेदेखि लागू हुने भए पनि प्रधानन्यायाधीशले गोला तान्न नहुने, उनले गोला ताने पनि कुनै न्यायाधीशले बेन्च शेयर नगर्ने न्यायाधीशहरूबीच समझदारी कायम भएको छ।

उता प्रधानन्यायाधीशले मुद्दाको सौदाबाजी गर्दै कार्यपालिकासँग भागबण्डा माग गर्नुका साथै मुद्दामा आर्थिक लेनदेन गर्दै आएको गम्भीर आरोप लगाउदै नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग गर्दै १ महिना देखि आन्दोलित छन्।

न्यायालयको नेतृत्व नै आर्थिक लेनदेनमा संलग्न रहेकाले जबराले आफ्नो पदबाट राजीनामा नदिए सम्म आन्दोलन जारी रहने बारले भन्दै आएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x