२६ जेठ २०८३, मंगलबार

मतगणनाको प्रारम्भिक नतिजाः ओली ४००, रावल ४२

मंसिर १४, २०७८
मतगणनाको प्रारम्भिक नतिजाः ओली ४००, रावल ४२

एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

अध्यक्षमा केपी शर्मा ओलीले ४०० मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ४२ मत पाएका छन् ।

विद्युतीय मेसिनबाट भएको चुनावको नतिजा केहीबेरमै सार्वजनिक हुने नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।

मतदानमा  २ हजार ९६ जनाले मत दिएका थिए । कुल २ हजार १५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्