×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

साउदी अरेबियाले गर्‍यो यमनमा बमबारी

काठमाडाैं | मंसिर १५, २०७८

NTC
Image credit : MNA
TVS INSIDE

केही वर्षयतादेखिको द्वन्द्वग्रस्त देश यमनमा साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिन यतादेखि बमबारी भएको बताइएको छ । 

Sanima Bank
morang Auto yamaha

यमनको मारिब शहरमा सो बमबारी गरिएको समाचारमा जनाइएको छ । त्यसमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

तर सो शहरमा केही दिनदेखि नै निरन्तर रुपमा सैन्य विमानहरुद्वारा बमबारी भएको अधिकारीहरूले जनाएका छन् ।

मारिब शहरको अधिकांश भूभाग अहिले पनि यमनका विद्रोहीहरूको कब्जामा रहेको यहाँका अधिकारीहरूले जनाएका छन् । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका विरुद्धमा कारवाही गर्दै आएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

गएका केही वर्षदेखि नै हुथी विद्रोहीहरूको कब्जामा रहेको सो शहर तेलको धनी मानिन्छ । त्यसैले यो शहर समयसमयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको पाइन्छ । रासस-सिन्ह्वा

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरू उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्बन्धी सामग्रीहरू उपलब्ध गराउन लागेको हो...

माघ ५, २०७८

 विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ । गिनीज वल्र्ड रेकर्ड्सले बुधबार दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवि...

माघ ५, २०७८

कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् । मुलुकको नागरिक उड्डयन...

माघ ५, २०७८

अमेरिकाका विभिन्न एयरलाइन्स कम्पनीका शीर्ष कार्यकारीहरूले ५जी सेवा शुरू गरिएमा हवाई क्षेत्रमा संकट आउने चेतावनी दिएका छन् ।  एटी यान्ड टी र भेरिजोन नामक कम्पनीहरूले ५जी सेवालाई सक्रिय बनाएका छन् । ...

माघ ५, २०७८

भारतीय राजनीतिमा आम आदमी पार्टी (आप) नयाँ दल हो तर राजधानी नयाँदिल्लीमा आपका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्ता चलाइरहेका छन् । आप अब दिल्लीबाहिर समेत जबरजस्त चुनाव लड्ने तयारीमा लागेको छ । केही महिनाभि...

माघ ५, २०७८

विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड महामारी अझै केही समय रहने र ओमिक्रोन भेरिएन्ट पनि जोखिमपूर्ण भएको मंगलवार बताएका छन् ।  ‘महामारी अहिल्यै अन्त्य हुँदैन,’ टेड्रोस एधानोम गेब्रेयेसुसले सञ्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...