×
Bajaj Top
Khukuri
FONEPAY

को हुन् रातारात भाइरल भएका जोडी ?

काठमाडाैं | मंसिर १५, २०७८

NTC
TVS INSIDE

सामाजिक सञ्जालमा अहिले एउटा गीतमा लिपसिङ गरेर एउटा जोडी भाइरल भइरहेको छ । अझ विशेष गरी टिकटकमा बढी चर्चा भएको छ । 

Sanima Bank
morang Auto yamaha

यो जोडी हो तान्जानियाका किली पल र उनकी बहिनीको । बलिउडका म्युजिक डाइरेक्टर तनिष्क बागचीले ‘शेरशाह’ चलचित्रका लागि ‘राता लम्बिया’भन्ने गीत बनाएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

जब किली र उनकी बहिनीले यो गीतमा लिपसिङ गरे तब यो गीत भाइरल भयो । सँगै दाजु र बहिनीको जोडीले पनि अहिले चर्चा पाएको छ । 

यतिमात्र होइन तनिष्कले किलीलाई म्यासेज गरेर सोधे– यो तपाईं दुई जनाको भिडियो हो ? 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

तब किलीले रिप्लाई गरे– हो तर कसैले क्रेडिट दिँदैन । 

त्यसपछि तनिष्कले किलीलाई भने– लेट्स डु समथिङ टुगेदर

किली आफ्नो सामाजिक सञ्जाल अकाउन्ट र टिकटकमा २८५ वटा भिडियो पोस्ट गरिसकेका छन् । यी दुई दाजुबहिनीको भिडियो भाइरल भएपछि फ्यान फलोइङ पनि बढेको छ । अहिले एक लाख भन्दा बढी फलोअर छन् । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १, २०७८

भारत जामताराका कांग्रेस विधायक डा. इरफान अन्सारीले बलिउड अभिनेत्री कंगना रनौतलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।  कंगनाको गालाभन्दा पनि जामताराका सडक चिल्लो हुने उनले भनेका हुन् ।  जाम...

माघ १, २०७८

मौनी रोयले आफ्नो ताजा फोटोसुटका तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनी बोल्ड र हट पोज दिएको देख्न सकिन्छ । तस्वीरमा मौनी रोयले ट्रान्सपरेन्ट सेतो नेटेड अफ सोल्जर टप लगाएकी छन् । यसका अलावा उनले...

पुस २९, २०७८

बलिउडकी चर्चित अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिदै छिन् । उनले दुवईमा रहँदै आएका आफ्ना प्रेमी सूरज नाम्बियारसँग जनवरी २७ मा बिहे गर्ने तयारी गर्दैछिन् ।  उनको विवाहको तयारी अन्तिम चरणमा पुगिसे...

पुस २६, २०७८

बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्नो पोस्टबाट सबैको ध्यानाकर्षण गर्छिन् तर कहिलेकाहीँ यही कारणले गर्दा उनी समस्यामा पनि पर्ने गर्छिन् ।  यसैबीच, कंगनाले दुई तस्वीर शेयर...

पुस ३०, २०७८

 बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमा आफ्नो हट अवतार शेयर गरेकी छन् ।  उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यस्ता तस्वीरहरू शेयर गरेकी छन् ।  रातो रंगको पारदर्शी कपडामा उनलाई बोल्ड ...

पुस २७, २०७८

थारु प्रेम गीत ‘ओ सजन’ को सिक्वेल ‘ओ सजन २’ सार्वजनिक भएको छ । गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन्।  रोमान्टिक ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...