बैशाख २३, २०७९
अक्षय कुमारको आगामी चलचित्र ‘रामसेतु’ यस वर्षको तिहारमा सार्वजनिक हुने तयारीमा छ । अक्षय कुमारले चलचित्रको पोस्टर शेयर गर्दै चलचित्र तिहारमा सार्वजनिक हुने घोषणा गरिसकेका छन् । प...
काठमाडाैं | मंसिर १५, २०७८
बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध भारतको सर्वोच्च अदालतमा निवेदन दायर गरिएको छ ।
निवेदनमा भारतको कानून व्यवस्था कयाम गर्नका लागि कंगनाको प्रत्येक सामाजिक सञ्जाल पोस्टलाई सेन्सर गर्नुपर्ने मागदाबी गरिएको छ ।
यो खबर सार्वजनिक हुनेबित्तिकै कंगनाले इन्स्टाग्राम स्टोरीमा हा हा प्रतिक्रिया दिएकी छन् । साथै उनले लेखेकी छन्– देशकी सबभन्दा शक्तिशाली महिला ।
अधिवक्ता चरनजीत सिंह चन्द्रपालले निवेदन दायर गरेका हुन् । किसान आन्दोलनका विरुद्ध कंगनाले बयान दिएकोमा उनीमाथि देशभरि लगाइएका एफआईआरलाई मुम्बईस्थित खार प्रहरी कार्यालयमा ट्रान्सफर गर्न र ६ महिनाभित्र अभियोगपत्र दायर गर्नका लागि निर्देशन दिन पनि माग गरिएको छ ।
अनि दुई वर्षभित्र ट्रायल पूरा गर्न पनि माग गरिएको छ ।
निवेदनमा चरनजीतले लेखेका छन्, ‘कंगनाको बयान अपमानजनक मात्र नभई निन्दनीय पनि छन् । यसले दंगा गराउन सक्छ । यसले धार्मिक भावनालाई आहत गर्ने गरेको छ । उनले सिखहरूलाई अपमान गरेकी छन् र देशद्रोही भनेकी छन् । कंगनाको बयान देशको एकताविरुद्ध छ र उनलाई कानूनबमोजिम कठोर सजाय दिनुपर्छ ।’
गृह मन्त्रालय, सूचना प्रविधि तथा प्रसारण मन्त्रालय र टीआरएआईलाई पनि कंगनामाथि प्रतिबन्धका लागि निर्देशन दिन भनिएको छ ।
अक्षय कुमारको आगामी चलचित्र ‘रामसेतु’ यस वर्षको तिहारमा सार्वजनिक हुने तयारीमा छ । अक्षय कुमारले चलचित्रको पोस्टर शेयर गर्दै चलचित्र तिहारमा सार्वजनिक हुने घोषणा गरिसकेका छन् । प...
बलिउड चलचित्र 'भूल भुलैया २' को मुख्य भूमिकामा छन् कार्तिक आर्यन । उनले चलचित्रमा बाबाको भूमिका निभाएका छन् । एक रिपोर्टका अनुसार, कार्तिकले सो भूमिका निभाउनका लागि १५ करोड भारतीय ...
चलचित्र केजीएफ च्याप्टर २ ले विश्वभर नै तहल्का मच्चाइरहेको छ । यस चलचित्रले विश्वभरको बक्स अफिसमा करिब ११०० करोडभन्दा बढिको व्यापार गरिसकेको छ । यसको हिन्दी भर्सनले पनि निकै नै राम्रो व्यापार गरिरहेको...
बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या रायको बहुप्रतीक्षित तमिल एपिक ऐतिहासिक फिल्म ‘पोन्नियिन सेलवन’ आगामी सेप्टेम्बेरमा रिलिज गर्ने तयारी छ । अहिले यो फिल्म डिजिटल प्लाटफर्ममार्फत देखाइएको छ ।&n...
यही बैशाख १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । स...
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ । आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिए...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...