×

Nic Asia
Marvel

कंगनाले कुनै पनि सामाजिक सञ्जालमा पोस्ट गर्न नपाउने माग गर्दै अदालतमा मुद्दा दायर

काठमाडाैं | मंसिर १५, २०७८

NTC
TVS INSIDE

बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध भारतको सर्वोच्च अदालतमा निवेदन दायर गरिएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

निवेदनमा भारतको कानून व्यवस्था कयाम गर्नका लागि कंगनाको प्रत्येक सामाजिक सञ्जाल पोस्टलाई सेन्सर गर्नुपर्ने मागदाबी गरिएको छ । 


Advertisment
NMB BANK
Saurya island

यो खबर सार्वजनिक हुनेबित्तिकै कंगनाले इन्स्टाग्राम स्टोरीमा हा हा प्रतिक्रिया दिएकी छन् । साथै उनले लेखेकी छन्– देशकी सबभन्दा शक्तिशाली महिला ।

अधिवक्ता चरनजीत सिंह चन्द्रपालले निवेदन दायर गरेका हुन् । किसान आन्दोलनका विरुद्ध कंगनाले बयान दिएकोमा उनीमाथि देशभरि लगाइएका एफआईआरलाई मुम्बईस्थित खार प्रहरी कार्यालयमा ट्रान्सफर गर्न र ६ महिनाभित्र अभियोगपत्र दायर गर्नका लागि निर्देशन दिन पनि माग गरिएको छ । 

Vianet communication
Maruti inside

अनि दुई वर्षभित्र ट्रायल पूरा गर्न पनि माग गरिएको छ । 

निवेदनमा चरनजीतले लेखेका छन्, ‘कंगनाको बयान अपमानजनक मात्र नभई निन्दनीय पनि छन् । यसले दंगा गराउन सक्छ । यसले धार्मिक भावनालाई आहत गर्ने गरेको छ । उनले सिखहरूलाई अपमान गरेकी छन् र देशद्रोही भनेकी छन् । कंगनाको बयान देशको एकताविरुद्ध छ र उनलाई कानूनबमोजिम कठोर सजाय दिनुपर्छ ।’

गृह मन्त्रालय, सूचना प्रविधि तथा प्रसारण मन्त्रालय र टीआरएआईलाई पनि कंगनामाथि प्रतिबन्धका लागि निर्देशन दिन भनिएको छ ।

TATA Below
NLIC
fman
बैशाख २३, २०७९

अक्षय कुमारको आगामी चलचित्र ‘रामसेतु’ यस वर्षको तिहारमा सार्वजनिक हुने तयारीमा छ ।  अक्षय कुमारले चलचित्रको पोस्टर शेयर गर्दै चलचित्र तिहारमा सार्वजनिक हुने घोषणा गरिसकेका छन् ।  प...

बैशाख २२, २०७९

बलिउड चलचित्र 'भूल भुलैया २' को मुख्य भूमिकामा छन् कार्तिक आर्यन ।  उनले चलचित्रमा बाबाको भूमिका निभाएका छन् ।  एक रिपोर्टका अनुसार, कार्तिकले सो भूमिका निभाउनका लागि १५ करोड भारतीय ...

बैशाख २४, २०७९

चलचित्र केजीएफ च्याप्टर २ ले विश्वभर नै तहल्का मच्चाइरहेको छ । यस चलचित्रले विश्वभरको बक्स अफिसमा करिब ११०० करोडभन्दा बढिको व्यापार गरिसकेको छ ।  यसको हिन्दी भर्सनले पनि निकै नै राम्रो व्यापार गरिरहेको...

बैशाख १५, २०७९

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या रायको बहुप्रतीक्षित तमिल एपिक ऐतिहासिक फिल्म ‘पोन्नियिन सेलवन’ आगामी सेप्टेम्बेरमा रिलिज गर्ने तयारी छ ।  अहिले यो फिल्म डिजिटल प्लाटफर्ममार्फत देखाइएको छ ।&n...

बैशाख ९, २०७९

यही बैशाख १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ ।  स...

बैशाख २८, २०७९

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ ।  आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिए...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x