२६ जेठ २०८३, मंगलबार

यस्तो युवतीलाई स्कूलबाट निकाल्नुपर्ने तान्जानियका राष्ट्रपतिको भनाइ, चर्को विरोध

कात्तिक २०, २०७४
यस्तो युवतीलाई स्कूलबाट निकाल्नुपर्ने तान्जानियका राष्ट्रपतिको भनाइ, चर्को विरोध
तान्जानियका राष्ट्रपति जोन मगुफुलीले गर्भवती किशोरीलाई स्कूलबाट निकाल्नु पर्ने बताएका छन् ।

उनले जो किशोरी आमा बनेकी छिन् उनलाई स्कूलको अनुमति दिन नहुने बताएका छन् ।

उनको यस भनाइको चर्को आलोचना भएको छ ।

यस विषयमा एक अनलाइट पेटीशनमा हस्ताक्षर संकलन गरिएको छ, ताकि अफ्रिकाको एक महिला संगठन चाहन्छ की राष्ट्रपति आफ्नो भनाइमा माफी मागुन् ।

salt training

कमेन्ट गर्नुहोस्