×
Bajaj Top
Khukuri
FONEPAY

गाँजासहित २ युवा पक्राउ

उदयपुर | मंसिर १६, २०७८

NTC
TVS INSIDE

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमूना चोकबाट २ युवा गाँजासहित पक्राउ परेका छन् ।

Sanima Bank
morang Auto yamaha

बुधवार साँझ बेल्टारबाट सप्तरीको फक्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले पक्राउ गरेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–९ कमलपुर बस्ने २६ वर्षीय रुपेश सदा र २९ वर्षीय जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले बताए ।

बेलका नगरपालिका क्षेत्रबाट मदन भण्डारी मार्ग हुँदै सप्तरीको फत्तेपुरतर्फ स११प १७९ नम्बरको मोटरसाइलमा जाँदै गरेका उनीहरूलाई बुधवार साँझ गस्तीमा रहेको प्रहरीले खानतलासी गर्दा करीब १ किलोग्राम गाँजा फेला पारेकोे थियो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

व्यावसायिक रूपमा गाँजा ओसारपसार गर्दै आएका दुवै जनालाई बिहीवार जिल्ला अदालतबाट म्याद थप गराइ थप अनुसन्धान गरेर लागूऔषध विरुद्धको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ४, २०७८

जिल्ला प्रहरी कार्यालय पर्साका लेखापाल र सुबेदार मेजरबीच कुटाकुट भएको छ ।  कुटाकुटपछि उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको छ ।  प्रहरी कार्यालय परिसरभित्र लेखापाल क...

माघ २, २०७८

बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–१ बाट आज ११ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला मोतीहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई पक्राउ गरी आवश्यक कारबाहीका ला...

माघ ५, २०७८

प्रहरीमा एकैपटक १८ हजार कर्मचारी बढुवा हुने भएका छन् । प्रहरी नियमावली-२०७१ को ९ औं संशोधनपछि पुस ३ गते राजपत्रमा प्रकाशित भएसँगै १८ हजार प्रहरी कर्मचारी बढुवा हुने भएका हुन् ।  ...

माघ २, २०७८

नेपाली सेनाले मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  थासाङ गाउँपालिका-३, लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको हो ।  शिविरमा ३३८ सर्वसाधारणले स्वास्थ्य सेवा लिएको सेनाले ...

माघ ५, २०७८

लुटेरा समूहलाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।  धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित राम्रो चोकमा लुटपाट भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी...

माघ २, २०७८

मध्य अफ्रिकामा शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाले बोयो क्षेत्रबाट हतियारधारी समूहलाई हटाएको छ ।  त्यसका लागि त्यहाँ तैनाथ जबरजंग गणको तेस्रो डफ्फाले मंसिर २७ देखि पुस ८ सम्म रोबस्ट पट्रोल ‘...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...