×

NMB BANK
NIC ASIA

आफूलाई जन्माएकोमा यी महिलाले आमाकी चिकित्सकमाथि दायर गरिन् मुद्दा, अदालतको फैसला यस्तो

मंसिर १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतमा रहेकी एक महिला एभी टूम्ब्सले आफूलाई जन्मन दिएको भन्दै आमाकी चिकित्सकविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन् । 

Muktinath Bank

लन्डन उच्च अदालतले टूम्ब्सको पक्षमा फैसला गर्दै चिकित्सकको लापरवाहीका कारण उनको शरीरमा समस्या रहेकाले लाखौं पाउन्ड बराबरको क्षतिपूर्ति तिराउन आदेश दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२० वर्षीया घोडचढी महिला टूम्ब्सलाई स्पाइना बाइफिडा नामक रोग छ । उक्त रोग लागेको व्यक्तिको मेरुदण्ड जन्मको बेलामा राम्ररी विकसित भइसकेको हुँदैन । 


Advertisment
Nabil box
Kumari

यस अवस्थाका कारण टूम्ब्सको शरीरमा दिनको चौबीसै घन्टा ट्युब राखिन्छ र उनले धेरै हिँडडुल गर्न पाउँदिनन् । उमेर बढ्दै जाँदा उनी ह्वीलचेयरमा आश्रित हुनुपर्नेछ । 

Vianet communication
Laxmi Bank

आफूलाई रोगी अवस्थामा पुर्‍याउनका लागि चिकित्सक जिम्मेवार रहेको भन्दै टूम्ब्सले मुद्दा दायर गरेकी हुन् । सन् २००१ मा जन्मेकी एभी आमाको गर्भमा रहँदा उनको स्वास्थ्यका विषयमा डा फिलिप मिचेलले उनकी आमालाई राम्ररी नबताएको आरोप टूम्ब्सले लगाएकी छन् । 

डा मिचेलले आमालाई फोलिक एसिड सप्लिमेन्टहरू लिनका लागि सल्लाह दिएनन् । त्यो लिएको भए स्पाइना बाइफिडाको जोखि कम हुने थियो । 

आमालाई सही सल्लाह दिएको भए बच्चा पाउने कामलाई स्थगित गर्ने वा बच्चा नै नजन्माउने निर्णय लिन सक्ने दाबी एभीले गरेकी छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x