२७ जेठ २०८३, बुधबार

भोजपुरमा किशोर-किशोरी मृत भेटिए, हत्याको आंशका

कात्तिक २०, २०७४
भोजपुरमा किशोर-किशोरी मृत भेटिए, हत्याको आंशका

काठमाडौं, १२ असार — भोजपुरको अरुण गाउँपालिकामा हराइरहेका तीन जना मृत फेला परेका छन् । हिँजोदेखि हराइरहेका एक किशोर र एक किशोरी तथा एक बालक मृत फेला परेका हुन् ।

१६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल मृत भेटिएको प्रहरीले जनाएको छ ।
अरुण गाउँपालिका–१ बाट उनीहरु हराएका थिए । हराएका तीनै जना मृत फेला परेका छन् । प्रहरीले उनीहरुको मृत्युको कारण खुल्न नसकेको जनाएको छ । यद्यपी उनीहरुको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको ।

उनीहरु तीनै जना स्थानीय माछा पोखरीमा मृत भेटिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्