×
Bajaj Top
Khukuri
FONEPAY

राष्ट्र बैंकले ३ अर्ब मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडाैं | मंसिर २०, २०७८

NTC
TVS INSIDE

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम "क", "ख", "ग" वर्गको बैंक तथा वित्तिय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

Sanima Bank
morang Auto yamaha

राष्ट्र बैंकले "क" वर्गका वाणिज्य बैंकमा रु.२ अर्ब ४४ करोड, "ख" वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रु.४५ करोड ७५ लाख र "ग" वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु.१५ करोड २५ लाख गरी कुल रु.३ अर्ब, ३६५ दिन (१ बर्ष) को लागि लगानी गर्न लगेको हो।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

इजाजतपत्र प्राप्त र देहाय बमोजिमका शर्तहरु पुरा गरेका बैंक वित्तिय संस्थाहरुले आफुले लिन चाहेको रकम र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदर समेत तोकेको फारम भरी मिति २०७८ मंसिर २१ गते ४ बजेभित्र [email protected] मा प्राप्त हुने गरी व्याजदर प्रस्ताव गर्न आव्हान गरिएको छ।

लगानी अवधि मिति २०७८ पौष १ गतेबाट सुरु भई २०७९ मंसिर २९ गते समाप्त हुने छ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

सोमवार शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । यस दिन बजार मापन गर्ने नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ बिन्दुमा रोकिएको छ । मंगलवार २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ...

माघ २, २०७८

हिमालयन बैंकको साधारणसभाले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। बैंकको २९ औं वार्षिक साधारणसभाले २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश  दिने प्रस्ताव पारित गरेको हो...

पुस ३०, २०७८

नबिल बैंकको शुक्रवार सम्पन्न ३७औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  दिने निर्णय भएको ३८ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले ३३.६० बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश दिने भ...

माघ २, २०७८

नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष&...

माघ २, २०७८

नेप्से २९ सय अंक नाघेको छ । साताको पहिलो दिन आइतवार ६९ अंकले शेयर बजार बढेर नेप्सेले २९२६.७४ अंकमा पुगेको हो ।  नेप्से बढेसँगै आइतवार ९ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ । बजार बढेका कारण स...

माघ २, २०७८

अब मलेसियामा रहेका नेपाली नागरिकले वर्ल्ड रेमिटबाट सहजै रेमिटेन्स स्वदेश पठाउन सक्ने भएका छन् । यसका लागि एनआइसी एशिया बैंक र वर्ल्ड रेमिटबीच सहकार्य भएको छ ।  विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपा...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...