×

NMB BANK
NIC ASIA

कुमारी बैंकमा 'बाई नाउ पे लेटर सुविधा', एक वर्षसम्मलाई बिनाधितो कर्जा लिन सकिने

मंसिर २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कुमारी बैंक लिमिटेडले 'फोनलोन ईएमआई' सुविधा सञ्चालनमा ल्याएको छ । 

Muktinath Bank

छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिन कुमारी बैंकले नेपालमै पहिलोपटक यस्तो सेवा ल्याएको बैंकले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकले एफ वान सफ्ट प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको हो । 


Advertisment
Nabil box
Kumari

कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकले १ लाख रूपैयाँदेखि अधिकतम २ लाख रूपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट बिना धितो वा कागजी प्रकृयाविना नै फोनलोन सुविधा पाउन सक्नेछन् । 

Vianet communication
Laxmi Bank

सो कर्जा आयस्रोतको आधारमा ग्राहकले १,३,६,९ र १२ महिनामध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सकिनेछ ।

बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारका अनुसार आगामी फोनलोन गत वर्ष लञ्च गरिएको थियो । त्यतिबेला कुमारी बैंकका ग्राहकले एक महिनामै तिर्नुपर्ने बाध्यता थियो । यसमा ग्राहकले गुनासो गरेपछि ईएमआई ल्याइएको उनले जानकारी दिए ।

स्यालरी सेभिङ खाता प्रयोग गर्ने ग्राहकले १२ महिनासम्मलाई कर्जा लिन सक्नेछन् । यो प्रक्रिया निकै सहज रहेको उनले बताए ।

'अप्लाई गरेको केही सेकेन्डमै खातामा पैसा आउनेछ,' उनले भने । 

'बाई नाउ पे लेटर' ले ग्राहकहरूलाई सहज हुने उनले बताए ।

बिस्तारै सेवा विस्तार गर्दै नर्मल सेभिङखाता हुनेलाई पनि सेवा दिइने उनले बताए ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले कम्पनीले ग्राहकलाई सहज हुने गरी किस्तामा तिर्न सक्ने सेवा ल्याएको बताए ।

यसले नेपालको अर्थतन्त्रमा समेत ठूलो फड्को मार्ने आशा गरिएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बैंकका ग्राहकलाई सानातिना व्यक्तिगत खर्च पूर्ति गर्नका लागि यो सेवा निकै प्रभावकारी हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x