×

NMB BANK
NIC ASIA

कमल थापाले कुर्सी नछाड्ने बुझेपछि लिङ्देनले बनाए नयाँ कार्यकक्ष

मंसिर २०, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनले आज चावहिलस्थित कार्यालयमा गएर पदभार ग्रहण गरेका छन् ।

Muktinath Bank

पदभार ग्रहणका लागि उनले यसअघिका अध्यक्ष कमल थापाले प्रयोग गर्दै आएको अध्यक्षको कार्यकक्ष प्रयोग गरेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू पार्टीको महामन्त्री हुँदा बस्ने गरेको कार्यकक्षमा नै उनले अध्यक्षको पदभार ग्रहण गरेका हुन । आफ्नो चाहना र योजनामा नै अध्यक्षको नयाँ कार्यकक्ष तय गरिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘म राष्ट्रिय प्रजातन्त्र पार्टीमा मेरा श्रद्धेय नेताहरू बसेकै कुर्सीमा बसौं र म पनि त्यहाँ बसेर इच्छा पूरा गरौं, दुनियाँलाई देखाऔं भन्ने रहरले अध्यक्ष पदको दाबी गरेर आएको मानिस होइन,’ लिङ्देनले भने, ‘त्यहाँ फेरि पनि हाम्रा अध्यक्षत्रयहरू, हाम्रा नेताहरू र खासगरी जहाँ कमल थापा बस्दै हुनुहुन्थ्यो, त्यहाँ फेरि पनि उहाँ हाम्रो अभिभावकको रूपमा, नेताको रुपमा आउनुपर्छ, सजिलो होस् भनेर त्यो कोठालाई सुरक्षित राखेको हो ।

Vianet communication
Laxmi Bank

लिङ्देनले अगाडि भने, ‘नेताहरूलाई अभिभावकको रूपमा आउन र बस्न सजिलो होस् भनेर यसअघि उहाँहरूले प्रयोग गर्दै आएको कार्यालय सुरक्षित राखिएको हो ।’

यद्यपि थापाले कार्यकक्ष नछाड्ने बुझेपछि लिङ्देनले झमेला गर्न नचाहेको राप्रपा स्रोतले बतायो । राप्रपाको चाबहिल र धुम्बाराहीमा गरी दुईवटा कार्यालय छन् । 

राप्रपा विभाजन भएका बेला ती कार्यालयहरू बनेका थिए । पार्टी एकीकरण भएपछि चाबहिलको कार्यालयमा कमल थापा बस्दै आएका थिए ।

लिङ्देनले अहिले कमल थापाले प्रयोग गर्ने उक्त कार्यालय नचलाई अध्यक्षको नयाँ कार्यकक्ष तयार गरेका हुन् । 

लिङ्देनको पदभारको क्रममा पूजापाठ गरेर धुपबत्ती बालिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x