×

NMB BANK
NIC ASIA

‘हामी दादा हौँ’ भन्दै ९० लाख रकम असुल्ने गिरोहका दुई जना पक्राउ

मंसिर २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गुण्डागर्दी गरेर रकम असुली गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

Muktinath Bank

काठमाडौंको पानीपोखरीस्थित युनिभर्सल इन्टरनेसनल मेनपावर कम्पनीका सञ्चालकलाई धम्क्याएर रकम असुलेको भन्दै काठमाडौं महानगरपालिका–७, गंगाहिटी घर भई हाल सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र दोलखा भीमेश्वर–५, माटी घर भई काठमाडौं बालुवाटार बस्ने रविन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूहरू यस क्षेत्रको दादा भएको र मेनपावरले विदेश पठाएका व्यक्तिबाट लिएको रकममध्ये कम्तीमा प्रतिव्यक्ति २४ हजार रूपैयाँका दरले कमिसन दिनुपर्ने नत्र मेनपावर चल्न नदिने भन्दै रकम असुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हालसम्म ९० लाख २५ हजार रकम लिएको खुलेको छ । 


Advertisment
Nabil box
Kumari

लकडाउनका कारण मेनपावर नचलेको अवस्थामा उनीहरूले सञ्चालकसँग कमिसन र दशैँ खर्च एकमुष्ट मागेका थिए । मंसिर १६ गते उनीहरू मेनपावर कम्पनीमा आएर सञ्चालक, सञ्चालकका पत्नी र कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिएर थप रकम मागेको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

सञ्चालकले रकम दिन नसकेपछि हातपातसमेत गरेको सूचना पाएपछि उनीहरूलाई आइतवार दिउँसो काठमाडौंको मित्रपार्कबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । 

उनीहरूलाई ‘आपराधिक लाभ लिएको कसूर’ मुद्दामा कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महशाखाले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x