×
Bajaj Top
Khukuri
FONEPAY

‘हामी दादा हौँ’ भन्दै ९० लाख रकम असुल्ने गिरोहका दुई जना पक्राउ

काठमाडाैं | मंसिर २०, २०७८

NTC
TVS INSIDE

गुण्डागर्दी गरेर रकम असुली गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

Sanima Bank
morang Auto yamaha

काठमाडौंको पानीपोखरीस्थित युनिभर्सल इन्टरनेसनल मेनपावर कम्पनीका सञ्चालकलाई धम्क्याएर रकम असुलेको भन्दै काठमाडौं महानगरपालिका–७, गंगाहिटी घर भई हाल सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र दोलखा भीमेश्वर–५, माटी घर भई काठमाडौं बालुवाटार बस्ने रविन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

आफूहरू यस क्षेत्रको दादा भएको र मेनपावरले विदेश पठाएका व्यक्तिबाट लिएको रकममध्ये कम्तीमा प्रतिव्यक्ति २४ हजार रूपैयाँका दरले कमिसन दिनुपर्ने नत्र मेनपावर चल्न नदिने भन्दै रकम असुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हालसम्म ९० लाख २५ हजार रकम लिएको खुलेको छ । 

लकडाउनका कारण मेनपावर नचलेको अवस्थामा उनीहरूले सञ्चालकसँग कमिसन र दशैँ खर्च एकमुष्ट मागेका थिए । मंसिर १६ गते उनीहरू मेनपावर कम्पनीमा आएर सञ्चालक, सञ्चालकका पत्नी र कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिएर थप रकम मागेको प्रहरीले जनाएको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

सञ्चालकले रकम दिन नसकेपछि हातपातसमेत गरेको सूचना पाएपछि उनीहरूलाई आइतवार दिउँसो काठमाडौंको मित्रपार्कबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । 

उनीहरूलाई ‘आपराधिक लाभ लिएको कसूर’ मुद्दामा कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महशाखाले जनाएको छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

९ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरू आदर्शकोतवाल गाउँपालिका-८ टोल कोतवालीका २० वर्षीय सन्तोष साह कानु र सोही ठाउँका ४० वर्षीया...

माघ १, २०७८

झापामा बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले मेचीनगर नगरपालिका-९ दुर्गा टोल बस्ने ४० वर्षीय नरबहादुर कार्कीलाई शुक्रवार बिहान पक्राउ गरेको हो । कार्कीमाथि १४ वर्षीया बालिकालाई बिह...

माघ २, २०७८

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय पङ्कजकुमार महतो रहेको प्रहरीले जनाएको छ ।  आफ्नै घरमा हतियार लुकाइछिपाइ ...

माघ २, २०७८

मध्य अफ्रिकामा शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाले बोयो क्षेत्रबाट हतियारधारी समूहलाई हटाएको छ ।  त्यसका लागि त्यहाँ तैनाथ जबरजंग गणको तेस्रो डफ्फाले मंसिर २७ देखि पुस ८ सम्म रोबस्ट पट्रोल ‘...

माघ २, २०७८

नेपाली सेनाले मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  थासाङ गाउँपालिका-३, लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको हो ।  शिविरमा ३३८ सर्वसाधारणले स्वास्थ्य सेवा लिएको सेनाले ...

माघ २, २०७८

बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–१ बाट आज ११ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला मोतीहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई पक्राउ गरी आवश्यक कारबाहीका ला...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...