×
Bajaj Top
Khukuri
FONEPAY

वायुसेवा निगमले इतिहासमै पहिलोपटक पायो खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति

काठमाडाैं | मंसिर २०, २०७८

NTC
TVS INSIDE

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति पाएको छ ।

Sanima Bank
morang Auto yamaha

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रिय सहभागितामा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति पाएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरु पूरा गरेपश्चात् नेपाल वायुसेवा निगमका ए–३२०/ए–३३० जहाजहरुलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति प्रदान गरेको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले खतराजन्य पदार्थ ओसारपसार अनुमति पत्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गरे । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिश...

माघ ३, २०७८

बैंक तथा वित्तीय संस्थाहरूमा चालू आर्थिक वर्षको ६ महिनापछि बल्ल तरलता सहज हुन थालेको छ । सरकारले स्थानीय निकायको सञ्चित कोषमा भएको ८० प्रतिशसम्मको रकम वाणिज्य बैंकहरूले निक्षेपका रूपमा लिन पाउने व्यवस्था गरेको ...

पुस ३०, २०७८

नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच आज भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्...

माघ २, २०७८

चालू आर्थिक वर्षको ६ महिनाको विकास निर्माणका लागि गरिने पुँजीगत खर्च जम्मा १३.४४ प्रतिशत मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आवको पहिलो ६ महिनाको कुल खर्च नै जम्मा ३१.०३ प्रतिशत रहेको...

माघ ३, २०७८

वाणिज्य बैंकहरूमा एक महिनामा नै ८७ अर्बले निक्षेप बढेको छ ।  नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा पुस मसान्तको निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।  यस्तो निक्...

माघ २, २०७८

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रवार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...