×

NMB BANK
NIC ASIA

युक्रेनले अमेरिकी हतियार देखाउँदै भन्यो– रुससँग सामना गर्न तयार

मंसिर २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेनले सोमवार आफ्नो सेना दिवसको अवसरमा अमेरिकी हतियार देखाएर शक्तिप्रदर्शन गरेको छ । 

Muktinath Bank

त्यस अवसरमा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसको आक्रमणविरुद्ध लड्न युक्रेनी बलहरू सक्षम रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युक्रेनी सीमानजिक रुसले लगभग एक लाख सैनिकहरू र भारीभरकम हतियार तैनाथ गरेको छ । 


Advertisment
Nabil box
Kumari

दुई देशबीचको तनाव घटाउनका लागि अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने भएका छन् । 

Vianet communication
Laxmi Bank

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भनी अमेरिकाले भाष्य निर्माण गरिरहँदा रुसले चाहिँ युक्रेनले आक्रमणको तयारी गरिरहेको बताएको छ । 

युक्रेनी सेना आफ्नो शक्तिमा विश्वास गर्ने र शत्रुको योजनालाई विफल पार्ने युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बताए । 

जारी तनावका बीच राष्ट्रपति जेलेन्स्की युक्रेनी हितयारको निर्माणका लागि प्रसिद्ध शहर खार्किव जानेछन् । त्यहाँ उनले युक्रेनी सेनालाई ट्यांक र सशस्त्र गाडीहरू सुम्पिनेछन् ।

उनले दोनेत्स्क क्षेत्रको पनि भ्रमण गर्नेछन् । त्यहाँ युक्रेनी सेना रुस समर्थित पृथक्तावादीहरूसँग लडिरहेका छन् । दोनेत्स्क क्षेत्रमा सन् २०१४ देखि अहिलेसम्म १४ हजार मानिस मारिएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x