×

NMB BANK
NIC ASIA

कांग्रेसमा पौडेल समूहलाई दबाब दिन नेता प्रकाशमान सिंहको घरमा प्रदर्शन

मंसिर २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडल नेतृत्वको संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा कांग्रेसका युवा नेताहरूले प्रदर्शन गरेका छन् ।

Muktinath Bank

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापनइतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा मंगलवार आधा दर्जन बढीको संख्यामा भेला भएका युवा नेताहरूले साझा उम्मेदवारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री टेकराज पौडेलले कांग्रेसलाई एकतावद्ध बनाएर महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन माग गर्दै आफूहरूले प्रदर्शन गरेको बताए ।


Advertisment
Nabil box
Kumari

नेताहरूले त्याग गरेर भए पनि पार्टीलाई एकतावद्ध बनाएर अगाडि लानुको विकल्प नभएको उनको भनाई छ । उनले भने, ‘पार्टी सभापतिदेखि सबैमा एकताको प्रयास गर्नु छ । कांग्रेसलाई सकेसम्म एकताबद्ध बनाएर यो महाधिवेशनमा एकताको महाधिवेशनको रूपमा अगाडि बढाउनुस् भन्ने हाम्रो चाहनाले आज हामी यहाँ उपस्थित भएका हौं । देशभरका कार्यकर्ताको एकतावद्ध होस् भन्ने चाहाना छ । त्यसलाई मनन गरेर उहाँहरूले त्याग पनि गर्न सक्नुपर्छ र एकतावद्ध बनाएर अगाडि लानुको विकल्प छैन ।’

Vianet communication
Laxmi Bank

युवा नेताहरूले ‘एकता मात्रै जीतको आधार हो, साझा उम्मेदवारको विकल्प छैन, अहिले नमिले कहिले मिल्ने, नेताहरू मिल्नुस्, कांग्रेस जोगाउनुस्, कांग्रेस जोगाउने कि कुर्सी ?’ लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै बैठकमा उपस्थित नेताहरूलाई हस्तान्तरण गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x