×
Bajaj Top
Khukuri
FONEPAY

सम्पन्न भयो अप्रिलियाको ‘रिक्रिएसनल राइड’, १२० राइडर सहभागी

काठमाडाैं | मंसिर २१, २०७८

NTC
TVS INSIDE

अप्रिलियाको रिक्रियस्नल राइड सम्पन्न भएको छ। 

Sanima Bank
morang Auto yamaha

अप्रिलिया नेपालको आधिकारिक विक्रेता एमभी दुगडले शनिबार राइड सम्पन्न गरेको हो। 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कम्पनीको नक्साल शोरुमबाट नगरकोटसम्म राइड आयोजना गरेको छ। कम्पनीले ग्रहाकबीच अप्रिलिया पर्फमेन्स, अन्तर्क्रियाको लागि राइड आयोजना गरेको बताएको छ। 

अप्रिलियाले आफ्ना १२० राइडरसहित नगरकोट गएको थियो। शनिबार विहान गएको राइडर टिम आइतबार मात्रै नुवाकोटबाट फर्किएको हो। 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

कम्पनीका उपाध्यक्ष विजय महतोले ग्रहाकको रिफ्रेसमेन्टकोलागि राइड आयोजना गरिएको बताएका छन्। उनका अनुसार नगरकोट पुगेका राइडरले शनिबार दिनभर विभिन्न मनोरन्जनात्मक कार्यक्रम गरिएको थियो। 

अप्रिलिया  १२५ देखी १६० सिसिसम्मका स्कुटर विक्री गर्दै आएको छ। कम्पनीले अप्रिलियाको लुक्स स्कुटरको भएपनि बाइकको अनुभुती गर्ने बताउँदै आएको छ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

वाणिज्य बैंकहरूमा एक महिनामा नै ८७ अर्बले निक्षेप बढेको छ ।  नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा पुस मसान्तको निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।  यस्तो निक्...

माघ ३, २०७८

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिश...

माघ ३, २०७८

सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढावपूर्ण अवस्था रहेको पाइएको छ । अर्थ मन्त्रालयले उपलब्ध गर...

माघ २, २०७८

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रवार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम...

पुस ३०, २०७८

नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच आज भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्...

माघ ३, २०७८

नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ के...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...