×

Nic Asia
Marvel

कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन– मलाई जिताइदिनुस् भन्दै ५ मिनेटमै टुंग्याए देउवाले भाषण

काठमाडाैं | मंसिर २४, २०७८

NTC
TVS INSIDE

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशन उद्घाटन समारोहमा एकदमै छोटो भाषण गरेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

'चिसोका कारण रामचन्द्रजी धेरै बोल्न सक्नुभएन, म पनि लामो भाषण गर्दिनँ' भन्दै मन्तव्य शुरू गरेका देउवाले आफूलाई महाधिवेशनमा जिताउन आग्रह गर्दै मन्तव्य टुंग्याए ।


Advertisment
NMB BANK
Saurya island

'कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने केन्द्रको सरकार पनि कांग्रेसकै हुनेछ । त्यसकारण मलाई जिताइदिनुस् । डर त्रासबाट मुक्त सरकार ल्याएर छाडिन्छ,' भृकुटीमण्डपमा शुक्रवार आयोजित उद्घाटन समारोहमा देउवाले भने ।

उनले करीब ५ मिनेट मात्र बोलेका थिए ।

Vianet communication
Maruti inside

देउवा सभापतिमा दोहोरिने इच्छासहित पुन: सभापतिको उम्मेदवार बन्दैछन् । संस्थापनइतर पक्षबाट भने उम्मेदवारको टुंगो लागिसकेको छैन ।

TATA Below
NLIC
fman
जेठ ७, २०७९

महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् ।  प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् ...

जेठ ७, २०७९

हावाहुरी र चट्याङ जस्ता प्राकृतिक विपत्तिको घटनामा परेर ५ जनाको मृत्यु भएको छ  । यस्तै १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा सो घटना...

जेठ ७, २०७९

चितवनको भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता ७ हजार नजिक पुगेको छ । शनिबार ११ बजेको मतपरिणाम अनुसार उनले ६९३९ मतको अग्रता बनाएकी हुन् ।   ८३१११ गणना ...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा काँग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना श्रेष्ठ दोस्रो स्थानमा उक्लिएकी छन् । शनिबार राति १० बजे जानकारी गराइएको आधिकारिक मतपरिणामअनुसार सिर्जना दोस्रो स्थानमा उक्लिएकी ...

जेठ ७, २०७९

भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । शनिबार राति ८ बजेको मतपरिणामअनुसार उनले अर्का उम्मेदवार एमालेका विजय सुवेदीसँग ६६६६ मतको अग्रता बनाएकी हुन् । ...

जेठ ७, २०७९

तीव्र गतिमा रहेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते  भएका छन् । मकवानपुरको  इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलेखानी सिमखोलाको पुलमा ठोक्किएर जीप दुर्घटना भएको ह...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x