२६ जेठ २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

आदिवासी जनजातितर्फ २८७३ मत गणना हुँदा आङदेम्बे ५४७ मतले अगाडि

आदिवासी जनजातितर्फ २८७३ मत गणना हुँदा आङदेम्बे ५४७ मतले अगाडि

कांग्रेसमा आदिवासी जनजातितर्फको सह–महामन्त्रीको लागि भएको मतदानको मतगणना जारी छ । 

अहिलेसम्म २८७३ मत गणना हुँदा शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे लगातार अग्रता कायम गरेका छन् ।
 
उनको पक्षमा १६६० मत आएको छ भने उनको विकाश लामाले ११६९ मत पाएका छन् । जुन आङदेम्बेभन्दा ५४७ मतले कम हो । आदिवासी जनजातितर्फबाट एकजना सह–महामन्त्रीमा निर्वाचित हुने कांग्रेसको विधानको व्यवस्था छ । 

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्