२६ जेठ २०८३, मंगलबार

केन्द्रीय सदस्यमा एनपी साउदले पाए सर्वाधिक दोस्रो मत

केन्द्रीय सदस्यमा एनपी साउदले पाए सर्वाधिक दोस्रो मत

काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा विजयी एनपी साउदले २९३७ मत पाएका छन् । यो खुला केन्द्रीय सदस्यहरुले पाएकोमध्ये दोस्रो लोकप्रिय मत हो ।

 आइतबार कांग्रेस कार्यालय सानेपामा सम्पन्न मतगणनामा सबैभन्दा धेरै मत भने शशांक कोइरालाले ३८३६ मत पाए । यस्तै तेस्रोमा गृहमन्त्री बालकृष्ण खाँण बने ।

salt training

कमेन्ट गर्नुहोस्