×

NMB BANK
NIC ASIA

माओवादी महाधिवेशन

नेतृत्व चयनमा माओवादीलाई सकस, सहमति कि मतदान भन्ने टुंगो स्थायी कमिटीले लगाउने

पुस १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने अन्योलले महाधिवेशन लम्बिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आज दिउँसो मतदान गर्ने गरी शनिवार निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेपनि सहमतिको प्रयास गर्ने भन्दै कार्यक्रम शुरू भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन कार्यक्रम रोक्न निर्देशन दिएका थिए । 


Advertisment
Nabil box
Kumari

आइतवार बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले सहमतिमा नेतृत्व चयन गर्ने या निर्वाचनमा जाने भन्नेबारे निर्णय लिने स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए । 

Vianet communication
Laxmi Bank

सहमतिमै नेतृत्व चयनको सम्भावना प्रबल रहेको उनले बताए । २९९ सदस्यीय केन्द्रीय सदस्यका लागि मतदान गर्ने गरी हिजो निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो ।

केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि निर्वाचन गर्ने तयारी भएको थियो ।

१५ सदस्यीय पदाधिकारी भने केन्द्रीय सदस्यले चयन गर्नेछन् । अध्यक्षमा प्रचण्ड दोहोरिने पक्का भएपनि अन्य पदाधिकारीमा पनि नेताहरूबीच हानथाप छ । 

नेतृत्व चयनमा ढिलाइ हुँदा पुस ११ गतेदेखि शुरू भएको अधिवेशन लम्बिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x