×

NMB BANK
NIC ASIA

प्रचण्डका भाइ, छोरी र बुहारी केन्द्रीय सदस्य

पुस १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सहमतीय प्रक्रियाबाट २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गर्दै नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन समापन भएको छ । पुस ११ गते शुरु भएको महाधिवेशन नयाँ केन्द्रीय सदस्य चयन गर्दै आइतवार समापन भएको हो । बाँकी केन्द्रीय सदस्य र पदाधिकारी भोलि बस्ने केन्द्रीय समिति बैठकले चयन गर्ने नेता कृष्णबहादुर महराले जानकारी दिए ।

Muktinath Bank

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको केन्द्रीय कमिटीमा अधिकांश पुरानै अनुहार छन् । प्रचण्डले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा नारायण दाहाल, रेणु दाहाल र बिना मगरको पनि नाम समावेश छ । नारायण नातामा प्रचण्डका भाइ हुन् । भरतपुर महानगरकी मेयर समेत रहेकी प्रचण्डपुत्री रेणु यसअघि पनि केन्द्रीय सदस्य थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य बनेकी बिना प्रचण्डकी बुहारी हुन् । प्रचण्डपुत्र स्व. प्रकाश दाहालकी पत्नी रहेकी बिना कञ्चनपुरबाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । माओवादीले पदाधिकारी भने भोलि बस्ने केन्द्रीय कमिटी बैठकबाट तय गर्ने प्रवक्ता महराले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x