×

NMB BANK
NIC ASIA

युनिमनीको र्‍याफल ड्र क्याम्पियन : आईफोन १३ र सुन जित्ने मौका, यसरी सहभागी हुनुस्

पुस २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ र मनि ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रोमोसन पार्टनरको रुपमा समझदारी भएको छ । 

Muktinath Bank

र्याफल ड्र क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीले युनिमनी कतार मोबाइल वा युनिमनीको अफिसियल वेभसाइट मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन–१३ र ३० जनाले २ देखि १ सय ग्रामसम्म सुन जित्न सक्नेछन् । जनवरी १ देखि सुरु क्याम्पियन १४ मार्चसम्म लागू हुनेछ । विद्युतीय च्यानलहरुको प्रवद्र्धन गर्न तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयको प्रतिनिधिको उपस्थितिमा छनोछ हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्याम्पियनको बारेमा युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले भनेका छन्, ‘हामी हाम्रा विश्वस्त ग्राहकहरुको विश्वासको लागि पुरस्कृत गर्ने डिजाइन गरिएको हाम्रो नयाँ नक्सा क्याम्पियन घोषणा गर्न पाउदा उत्साहित छौ । हामी सबै, ग्राहकहरुलाई उहाँहरुको बैंक खाता, आइएमई पे वालेट वा नगद पिक–अपको रुपमा सिधै पैसा पठाउनको लागि सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौँ ।'


Advertisment
Nabil box
Kumari

युनिमनीको बारेमा युनिमनी एक्सचेन्ज वित्तीय सेवाहरुको एक विविध प्रदायक हो । आइएमई लिमिटेडले आफ्ना स्थापनादेखि रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध भई सेवा गर्दै ७७ जिल्लाको १२ हजार बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशबाट रकम छिटो, छरितो, विश्वसनिय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । 

Vianet communication
Laxmi Bank

आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवाहरु उपलब्ध गराएको छ । कम्पनीले लाखौ ग्राहकहरुलाई आफ्नो मोबाइल फोनबाट सिधै आइएमई पे डाउनलोड गरी आइएम ईको व्यवसायिक साझेदार नेटवर्क मार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x