×

NMB BANK
NIC ASIA

सुनचाँदी आयात ह्वात्तै घट्यो, मासिक ५० हजार किलोसम्म आउने चाँदी ५ हजारमा झर्‍यो

पुस २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले कडाइ गरेसँगै सुन र चाँदीको आयात ह्वात्तै घटेको छ । भदौमा मासिक करीब ५० हजार किलो आयात हुने गरेको चाँदी मंसिरमा जम्मा ५ हजार किलोमा झरेको अर्थ सचिव मधु मरासिनीले जानकारी दिए ।

Muktinath Bank

उनका अनुसार साउनमा ३१ हजार ६००, भदौमा ४९ हजार ९५२, असोजमा ४४ हजार ७०७, कात्तिकमा २४ हजार २० र मंसिरमा ५ हजार किलो चाँदी आयात भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले आयातमा कडाइ गरेकै कारण सुन आयातमा पनि सुधार आएको उनले बताए । नेपालीले बाहिरबाट ५० ग्राम ल्याउन पाइने सुनमा कडाइ गरेकै कारण अवैध सुन आयात नियन्त्रणमा आएको बताए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार सरकारले २० जनाको टास्क फोर्स बनाएरै सुन आयातमा कडाइ गरिएको छ, जसकारण १५५ किलो सुन वैध बाटोबाट आएको छ । 

Vianet communication
Laxmi Bank

५० ग्राम सुन बाला जस्तो बनाएर ल्याउने गरेको पाइएपछि सरकारले कडाइ गरेको बताए । नियन्त्रण गर्नुअघि राष्ट्र बैंकले आयात गर्न दिएको दैनिक २० किलोको कोटा भए पनि एकै दिन २१.५ किलोसम्म सुन आयात भएको पनि मरासिनीले जानकारी दिए । 

मरासिनीका अनुसार सरकारले चाँदी र सुन आयातमा कडाइ गरेकै कारण यसमा हुने खर्च समेत घटेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x