×

NMB BANK
NIC ASIA

कोरोना भेरियन्ट ओमिक्रोनसँग जुध्न यस्तो छ प्रदेश १ को तयारी

पुस २६, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

प्रदेश १ का दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो एक सातामा २८८ जना संक्रमित थपिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमितका लागि एक हजार ३६ बेड तयारी अवस्थामा राखिएको छ । ३१ अस्पतालका बेड तयारी अवस्थामा रहेको जनस्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार ११७ भेन्टिलेटरसहित १६९ आईसीयू, ३५७ एचडीयू, २५१ आइसोलेसन र ३५९ नर्मल बेड तयारी अवस्थामा छन् । दुई हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम पनि चरणमा पुगेको मन्त्रालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

झापाको मेचीनगर र विराटनगरमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । ओमिक्रोनको पूर्वतयारीका बारेमा प्रदेश सरकार सचेत रहेको सामाजिक विकास मन्त्री जयराम यादव बताउँछन् । उनले मातहतका सबै निकायलाई स्वास्थ्य मापदण्ड पालना गर्न/गराउनका लागि निर्देशन दिइसकेको उनले बताए । 

Vianet communication
Laxmi Bank

सरकारले कोरोनाको भ्याक्सिनको दायरा बढाउनु पर्ने कोशी कोभिड अस्पतालका प्रमुख डा. दीपक सिग्देलले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x