×

Nic Asia
Marvel

नेदरल्याण्डमा नयाँ सरकार गठन, अर्थमन्त्रीद्वारा भिडियो मार्फत शपथ ग्रहण

काठमाडाैं | पुस २६, २०७८

NTC
TVS INSIDE

नेदरल्याण्डमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारका पदाधिकारीहरूलाई सोमबार शपथ ग्रहण गराइएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

नेदरल्याण्डका राजा विलिम एलेक्जेण्डरले नयाँ गठबन्धन सरकारलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।


Advertisment
NMB BANK
Saurya island

नयाँ सरकारको नेतृत्व पनि मार्क रुट्टेले गरेका छन् । उनले योसँगै चौथो पटक सरकारको नेतृत्व गरेका हुन् ।

गत मार्चमा निर्वाचन भए पनि २९९ दिनपछि मात्रै नयाँ सरकार गठन भएको समाचारमा जनाइएको छ ।

Vianet communication
Maruti inside

नयाँ सरकार चार पार्टीको गठबन्धनले बनाएको हो । प्रधानमन्त्री रुट्टेको पिपल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी, क्रिश्चियन डेमोक्रेटिक अपिल, द डेमोक्रेट्स ६६ र क्रिश्चियन युनियन गरी चार पार्टी गठबन्धनमा रहेका छन् ।

शपथ ग्रहण समारोह द हेगस्थित राजदरबारमा आयोजना गरिएको थियो ।

 

TATA Below
NLIC
fman
जेठ ६, २०७९

चिनियाँ जनमुक्ति सेनाको सियानस्थित रकेट फोर्स विश्वविद्यालयले चलायमान साना लक्ष्यहरूलाई समेत सटीक निशाना लगाउने नयाँ हाइपरसोनिक हतियारको प्रारूप तयार पारेको छ ।  उक्त हतियार विकसित गर्ने टोलीका नेता ...

जेठ ६, २०७९

अमेरिकाले युक्रेनको अन्नबाली भण्डारमा नियन्त्रण कायम गर्न खोजेकाले त्यस देशमा मानवीय संकट आउन सक्ने रुसका राष्ट्रपतिका सहयोगी माक्सिम ओरेश्किनले बताएका छन् ।  यसै वर्षको अन्त्यतिर विश्वव्यापी भोकमरीको स्थिति ...

जेठ ६, २०७९

रुस र चीनमा विद्युतीय सामग्री उत्पादक कम्पनी ड्यानीले चिनियाँ चाओसिन प्रोसेसरमा काम गर्ने मदरबोर्ड बनाएको छ ।  यस बोर्डलाई एमबीएक्स–जेड६०ए नाम दिइएको छ ।  ड्यानीले यस्ता किसिमका मदरबोर्डहर...

जेठ ६, २०७९

अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ ।  कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो स...

जेठ ६, २०७९

फ्रान्सेली पत्रिका लेस इकोसले ग्यासको मूल्यमा भएको वृद्धिका कारण रुसले कीर्तिमान कमाइ गरिरहेको लेखेको छ ।  युरोपले भविष्यमा रुसको ग्यास नकिन्ने भनेको भए पनि तत्कालका लागि गरिरहेको खरिदले रुसलाई व्यापक ...

जेठ ६, २०७९

रुसका सेनाप्रमुख भ्यालरी गेरासिमोभ र अमेरिकाका जोयन्ट चीफ्स अफ स्टाफ मार्क मिल्लीबीच बिहीवार फोनवार्ता भएको छ ।  यी दुई अधिकारीले पारस्परिक हितका अनेकौं विषयमा कुराकानी गरेको रुसको रक्षा मन्त्रालयले वि...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x