×
Bajaj Top
Khukuri
FONEPAY

त्रिभुवन विमानस्थलमा अत्यावश्यकबाहेकलाई भिजिटर पास बन्द

काठमाडाैं | पुस २७, २०७८

NTC
फाइल तस्वीर।
TVS INSIDE

कोरोना संक्रमितको संख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अत्यावश्यक बाहेकका लागि भिजिटर पास दिन बन्द गरेको छ । 

Sanima Bank
morang Auto yamaha

विमानस्थलमा हुने भीडभाड कम गर्न तत्कालका लागि भिजिटर पास बन्द गरेको विमानस्थल कार्यालयले सूचना जारी गरेर जानकारी दिएको छ । विमानस्थल कार्यालयका अनुसार कोभिड–१९ को जोखिम समेतलाई दृष्टिगत गरेर विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थाबाहेक भिजिटर पास उपलब्ध नगराइने भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

विमानस्थल कार्यालयले कोभिडको नयाँ भेरियन्टको संक्रमणबाट बच्न र अरूलाई बचाउन अनावश्यक भीडभाड नगर्न पनि अनुरोध गरेको छ । विमानस्थल कार्यालयले विमानस्थलबाट यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको परिपालना गर्न पनि यात्रु तथा सम्बन्धित सरोकारलावालाई आग्रह गरेको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

विगत २४ घण्टामा बुधबार दुई लाख ५६ हजार ४१६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख ६४ हजार ८९१ मात्रा लगाइएको छ । यससँगै कोरोनाविरुद्धको ख...

माघ १४, २०७८

नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्रमा तल्लिन भएको टिप्पणी गरेका छन् ।  शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस ल...

माघ १३, २०७८

मोरङमा उखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र एक पुरुषको शव फेला परेको हो । उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खब...

माघ १४, २०७८

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रवार) बस्दैछ । बैठक आज दिउँसो ३ बजे बस्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकको एजेन्डामा केन्द्री...

माघ १४, २०७८

तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामबहादुर खड्का नेपाल सरकारका पेन्सन होल्डर हुन् । उनले नेपाल प्रहरीमा २७ वर्ष जागिर खाए  । गत स्थानीय तहको चुनावमा टिकट पाउने भएपछि हतारहतार राजी...

माघ १३, २०७८

सर्वोच्च अदालतको आदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएर एमाले र माओवादी केन्द्र ब्युतिँएपछि सबैभन्दा धेरै राजनीतिक रुपमा कसैलाई घाटा भएको छ भने त्यो घाटा एमालेलाई नै भएको छ । पार्टी अध्यक्ष के...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...