२६ जेठ २०८३, मंगलबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ ह जार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्