×

NMB BANK
NIC ASIA

छिमेकी मुलुकहरूसँग शान्ति बहाल गर्ने पाकिस्तानको सुरक्षा नीति सार्वजनिक, कश्मीरको मुद्दा के होला ?

पुस २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानले नयाँ सुरक्षा नीतिमा आगामी दिनमा छिमेकी मुलुकहरूसँग शान्ति र आर्थिक कूटनीतिलाई प्रमुखता दिइने उल्लेख गरेको छ । 

Muktinath Bank

गोप्य राष्ट्रिय सुरक्षा नीतिमा भारतसँग कश्मीर मुद्दाको असन्तम समाधान नखोजिकनै व्यापार र कारोबारी सम्बन्धलाई अघि बढाइने पनि उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कश्मीर मुद्दाका विषयमा आणविक हतियार भएका मुलुक भारत र पाकिस्तानबीच तनाव छ । त्यसले गर्दा व्यापार र आर्थिक सम्बन्ध पनि खराब छ । 


Advertisment
Nabil box
Kumari

सुरक्षा नीतिसँग जोडिएका एक पाकिस्तानी अधिकारीले एक्सप्रेस ट्रिब्युनलाई बताए, ‘हामी अबको १०० वर्ष भारतसँग दुश्मनी गर्ने छैनौं । नयाँ नीतिमा छिमेकी मुलुकहरूसँग शान्तिमा जोड दिइएको छ ।’ 

Vianet communication
Laxmi Bank

यस विषयमा कुराकानी र प्रगति भएमा भारतसँग पहिले जस्तै व्यापार र व्यावसायिक सम्बन्ध सामान्य बन्न सक्ने उनले बताए । 

भारतले कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरेपछि पाकिस्तानसँगको सम्बन्ध थप चिसिएको छ । उक्त कदमपछि पाकिस्तानले कूटनीतिक सम्बन्ध घटाएको थियो र द्विपक्षीय व्यापार निलम्बित गरेको थियो । 

गत फेब्रुअरी महिनामा दुई देशको सम्बन्ध सामान्य बनाउने दिशामा केही प्रगति भएको थियो । त्यतिखेर दुवै पक्ष एलओसीमा सीजफायर उल्लंघन रोक्न सहमत भएका थिए । तर यो प्रक्रिया धेरै अघि बढेन । 

नयाँ राष्ट्रिय सुरक्षा नीतिमा पाकिस्तानले भूरणनीतिक भन्दा पनि भूआर्थिक नीति अपनाउने उल्लेख छ । नीतिमा गरिएको यस परिवर्तनले भारतसँगको सम्बन्ध सुध्रिने आशा गरिएको छ । 

भारतीय विशेषज्ञहरूले पाकिस्तानको कथनी र करनीमा अन्तर रहेकाले विश्वास गर्न नसकिने बताएका छन् । 

नयाँ नीति ल्याएको भए पनि भारतसँग कश्मीर विवादलाई पाकिस्तानले महत्त्वपूर्ण राष्ट्रिय नीतिका रूपमा पहिचान गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x