×
Bajaj Top
Khukuri
FONEPAY

डोल्मा इम्प्याक्ट फण्डले फुडमाण्डुमा लगानी गर्ने

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

डोल्मा इम्प्याक्ट फण्डले नेपालको लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुमा ४६ करोडको लगानी गर्ने भएको छ ।

Sanima Bank
morang Auto yamaha

फुडमाण्डले डोल्मा इम्प्याक्ट फण्डसँग करिब ४६ करोडको फण्डिङका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यो लगाानीका लागि अहिलेसम्म अन्तिम स्वीकृति भने प्राप्त भएको छैन् । यस बारेमा डोल्मा इम्प्याक्ट फण्डले आफ्नो आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको हो ।

डोल्माबाट गरिने लगानी फुडमाण्डुमा तेस्रो र सबैभन्दा ठूलो लगानी हुनेछ । भविष्यमा पनि थप सहकार्यको रुपमा डोल्माले लगानी गर्ने जनाइएको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

डिश होमले आफ्ना 'डिलर दाइ'हरूलाई  क्षेत्रीय कार्यालयमा सम्मानसहित पुरस्कार वितरण गरेको छ । गण्डकीमा डिशहोम, डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्‍याएको भन्दै पोखरा...

माघ ४, २०७८

अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बियार्के मिक्केलसेनले लिन्क्ड इनमाले यो खबर घोषणा गरेका थिए।  ...

माघ ४, २०७८

नेपाली अटो बजारमा बढीरहेको महँगीसँग जुध्न टिभीएसले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्यांकन बाट नै डाउनपेमेन्ट &nbs...

माघ १०, २०७८

आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयुभीसँगै कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएको छ। कोरियाली अटो दिग्गज कियाले आफ्नो किया सोरेन्टो हाइब्रिडमार्फत ७–स...

माघ ४, २०७८

डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरूको प्रसारण  गरेको छ । सर्ट टिभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्ट टिभी शुभारम्भ गरेका हुन् ।  डिशहोमक...

माघ ४, २०७८

सि. जी. चिम्नीले डिलरहरूलाई गोसाइँकुण्ड हेली-टूर सम्पन्न गरेको छ। कम्पनीले डिलरका प्रतिनिधिहरूलाई सिनामंगलस्थित एयरपोर्ट होटलमा भव्य दिवाभोजको आयोजना गरेको थियो । ई.ओ.एल. प्रा. लि.द्वारा आगामी दिनहरूमा ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...