×

X
Dabur
Nic Asia
Marvel

‘मेडिकल माफिया’ भन्दै सुनिल शर्मालाई सिंहदरबारभित्र विद्यार्थीले दले कालोमोसो

काठमाडाैं | पुस ३०, २०७८

TVS INSIDE

काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै कालोमोसो दलेका छन् । विद्यार्थीसँग तोकिएको मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै शर्मालाई शुक्रवार विद्यार्थीले सिंहदरबारभित्र कालोमोसो दलेका हुन् । 

IME BANK INNEWS
morang Auto yamaha

सिंहदरबारस्थित शिक्षा मन्त्रालयबाट बाहिरिने क्रममा विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । काठमाडौं मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्न भन्दै मन्त्रालयमा वार्ता भएको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यसअघि काठमाडौं मेडिकल कलेजको समस्या समाधान गर्न शिक्षामन्त्री देवेन्द्र पौडेलले निर्देशन दिएका थिए । उनी मोरङको नोबेल मेडिकल कलेजका पनि सञ्चालक हुन् । 

विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी पैसा लिएको भन्दै उनको कलेजविरुद्ध विद्यार्थीहरूले पटक-पटक आन्दोलन गरेका छन् । बिहीवार पनि नोबेल मेडिकल कलेजमा विद्यार्थीले आन्दोलन गरेका थिए । 

Vianet communication
Maruti inside

‘मेडिकल माफिया’ भन्दै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका थिए । उनीहरूले शर्माविरुद्ध नाराबाजी समेत गरेका थिए । 

अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ र अमर पुनले शर्मालाई कालोमोसो दलेका थिए ।

TATA Below
NLIC
साउन २५, २०७९

पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या...

साउन २५, २०७९

उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो । ...

साउन २४, २०७९

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मंसिर ४ गते तय भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लाग...

साउन २५, २०७९

गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वल्र्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानक...

साउन २४, २०७९

नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी नायव उपरीक्षक(डीएसपी) हरुको सरुवा गरेको हो ।  तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको ...

साउन २५, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीलाई पनि गठबन्...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x