×

NMB BANK
NIC ASIA

‘मेडिकल माफिया’ भन्दै सुनिल शर्मालाई सिंहदरबारभित्र विद्यार्थीले दले कालोमोसो

पुस ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै कालोमोसो दलेका छन् । विद्यार्थीसँग तोकिएको मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै शर्मालाई शुक्रवार विद्यार्थीले सिंहदरबारभित्र कालोमोसो दलेका हुन् । 

Muktinath Bank

सिंहदरबारस्थित शिक्षा मन्त्रालयबाट बाहिरिने क्रममा विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । काठमाडौं मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्न भन्दै मन्त्रालयमा वार्ता भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि काठमाडौं मेडिकल कलेजको समस्या समाधान गर्न शिक्षामन्त्री देवेन्द्र पौडेलले निर्देशन दिएका थिए । उनी मोरङको नोबेल मेडिकल कलेजका पनि सञ्चालक हुन् । 


Advertisment
Nabil box
Kumari

विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी पैसा लिएको भन्दै उनको कलेजविरुद्ध विद्यार्थीहरूले पटक-पटक आन्दोलन गरेका छन् । बिहीवार पनि नोबेल मेडिकल कलेजमा विद्यार्थीले आन्दोलन गरेका थिए । 

Vianet communication
Laxmi Bank

‘मेडिकल माफिया’ भन्दै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका थिए । उनीहरूले शर्माविरुद्ध नाराबाजी समेत गरेका थिए । 

अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ र अमर पुनले शर्मालाई कालोमोसो दलेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x