×
Bajaj Top
Khukuri
FONEPAY

लिम्पियाधुराको समस्या समाधान गर्न सरकारलाई कांग्रेस उपसभापति गुरुङको आग्रह

काठमाडाैं | पुस ३०, २०७८

NTC
फाइल फोटो
TVS INSIDE

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले लिपुलेक, कालापानी र लिम्पियाधुराको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

Sanima Bank
morang Auto yamaha

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले शुक्रवार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति गुरुङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि हो भनेर जान्दाजान्दै लिपुलेकसम्म सडक बनाउँदैछौ भन्नु खेदजनक र भत्र्सनायोग्य अभिव्यक्ति भएको टिप्पणी गरे । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले कालापानी, लिपुलेकसम्म सडक बनिरहेको बताएका छन् । गुरुङले अब समस्या समाधान गरी सधैंका लागि हाम्रो भूमि फिर्ता लिनुपर्ने बताए ।

विगतमा नेपाल सरकारले नक्सा जारी गरे पनि पाठ्यक्रममा छाप्न भने थरथर कापेको आरोप लगाए । सुस्तादेखि कालापानीसम्म नेपाली भूमि मिचिएको भन्दै यसबारे पटक–पटक आफूले पार्टी र सरकारको ध्यानाकर्षण गरेको बताए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उपसभापति गुरुङले मुलुकको विकास नहुनु एउटा पनि असल नेता नहुनुको कारण भएको बताए । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

पहिलोपटक १ नम्बर प्रदेश सरकार गठन भएको आगामी फागुन ३ गते ४ वर्ष पुग्दैछ । ४ वर्ष पूरा हुनै लागेको प्रदेश सरकारमा ३ मुख्यमन्त्री बनिसके तर प्रदेशको न्वारन हुन सकेको छैन । हरेक मुख्यमन्त्रीले शपथ ग्रहण गर्नेबित्ति...

माघ १०, २०७८

नेकपा एमालेका नेता भीम रावलले राजधानी काठमाडौंमै सिटामोलको अभाव रहेको बताएका छन् ।  सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले सिटामोल अभाव हुनुको कारण समेत खोजेका छन् । नेता रावलले लेखेका छन्...

माघ १०, २०७८

कर्णाली प्रदेशलाई तुलनात्मक रूपमा गरीब प्रदेश मानिन्छ तर त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाहीका काठमाडौंदेखि ठाउँठाउँमा घरघडेरी रहेका छन् । मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक गरेको सम्पत्ति...

माघ १०, २०७८

कीर्ते कागजात मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी नेकपा एमालेकी सांसद गुलेफुन खातुनलाई आसन्न राष्ट्रियसभा चुनावमा मतदान गराउने तयारी भएको छ । माघ १२ गते विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्...

माघ १०, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आज सोमवार भएकाले मन्त्रि...

माघ १०, २०७८

लामो समयदेखि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन सोमवार पत्नी पूर्वसभामुख ओनसरी घर्तीसहित नेपाल फर्किँदैछन्।  विश्वमै विरलै देखिने जण्डिसबाट पीडित पुन काठमाडौंबाट साम...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...