बैशाख १७, २०७९
होटल व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । सङ्घको शुक्रबारदेखि सुरु भएको पाँचौँ चुनावी साधारणसभाले आज शाहीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कार्यसमितिको व...
प्रदेश–१ मा पछिल्लो २४ घण्टाको अवधिमा ३७९मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७४३ को पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ को एन्टिजेन परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा चार, धनकुटा, खोटाङ र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका १८ जनामा सङ्क्रमण भएको हो । मोरङको विराटनगरमा १६४, बुढीगङ्गामा नौ, कटहरीमा तीन, रङ्गेली, सुन्दरहरैचा र जहदामा दुई÷दुई, ग्रामथान, उर्लाबारी, धनपालथान र स्थानीय तह नखुलेका एक÷एक, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा चार, बराहक्षेत्र र दुहवीमा दुई÷दुई, इनरुवा, गढी र स्थानीय तह नखुलेका एक÷एक रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै झापाको विर्तामोडमा १७, दमकमा नौ, भद्रपुरमा आठ, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा दुई÷दुई, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक÷एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र स्थानीय तह नखुलेका एक÷एक, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा एक÷एक र प्रदेश बाहिरका १८ जना सङ्क्रमण भएका छन् । प्रदेशमा आज आठ महिलासहित २५ कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३७ रहेको मन्त्रालयले जनाएको छ ।
होटल व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । सङ्घको शुक्रबारदेखि सुरु भएको पाँचौँ चुनावी साधारणसभाले आज शाहीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कार्यसमितिको व...
अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षको प्रत्यासी छन्, दलबहादुर भट्टराई । जनतासँग भिजेको नेता भट्टराईलाई एमालेले अगाडि सरेको हो । उनी अहिले मतदाताको घरदैलोमा पुगेर आफू...
सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा आज हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हात्तीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ स्थित कैली खोला नजिक आक्रमण गर्दा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६...
जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्वाचन अवधिभर साँझ ८ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका गरिएको छ । विमानस्थलमा शंकास्पद वस्तु रहेको सूचना आएपछि अहिले आन्तरिक टर्मिनलका उडानहरू रोकिएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरल...
ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ । प्रहरी वरिष्ठ ना...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...