×

NMB BANK
NIC ASIA

जोकोविचलाई अस्ट्रेलियाबाट देशनिकाला गरिने

माघ २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

टेसिन स्टार नोभाक जोकोविचलाई अस्ट्रेलियाले देशनिकाला गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

अस्ट्रेलियन ओपन खेल्न पुगेका जोकोविचले त्यहाँ रहनका लागि गरेको कानूनी प्रयास विफल भएपछि देशनिकाला गरिन लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले जोकोविचको भिसा दोस्रोपटक रद्द गरेपछि अदालतमा दिएको चुनौतीलाई अदालतले आइतवार खारेज गरेको थियो । कोरोनाविरुद्धको खोप नलगाएका जोकोविचलाई सार्वजनिक स्वास्थ्यको आधारमा अस्ट्रेलिया सरकारले भिसा रद्द गर्ने निर्णय लिएको हो । 


Advertisment
Nabil box
Kumari

अस्ट्रेलियन ओपन उपाधिको प्रतिरक्षा गर्ने र कीर्तिमान २१औं ग्रान्ड स्ल्याम जित्ने जोकोविचको धोको अपूरो हुने भएको छ । 

Vianet communication
Laxmi Bank

उनको पहिलो खेल सोमवार हुनुपर्ने थियो ।

आइतवार तीनजना न्यायाधीशको प्यानलसमक्ष सुनुवाइका क्रममा जोकोविचका वकिलले भिसा रद्द गर्ने सरकारको निर्णय अवैध र असंगत रहेको जिकिर गरेका थिए । तर न्यायाधीशहरूले उक्त तर्कलाई पत्याएनन् । 

गत ६ जनवरीमा मेलबोर्न पुगेका जोकोविच अध्यागमन विभागको होटलमा बसिरहेका थिए । 

खोप नलगाइकन अस्ट्रेलिया आएका जोकोविचप्रति स्थानीयहरूको आक्रोश रहेकाले सरकारले उनको भिसा रद्द गरेको हो । तर उनलाई अपमान गर्नका लागि अस्ट्रेलिया बोलाइएको भनी उनका प्रशंसकहरू पनि आक्रोशित छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x