×

NMB BANK
NIC ASIA

नेप्से २९ सय अंक नाघ्यो, ९ अर्ब ६७ करोडको कारोबार

माघ २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेप्से २९ सय अंक नाघेको छ । साताको पहिलो दिन आइतवार ६९ अंकले शेयर बजार बढेर नेप्सेले २९२६.७४ अंकमा पुगेको हो । 

Muktinath Bank

नेप्से बढेसँगै आइतवार ९ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ । बजार बढेका कारण सबै समूहका सूचकमा हरियाली देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आइतवार बजार ६९ अंकले बढेको हो । बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स २.२२ प्रतिशतले बढेर ५४२.६३ अंकमा पुगेको छ ।


Advertisment
Nabil box
Kumari

आइतवार नेप्सेमा सूचीकृत २२९ कम्पनीका एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच भएको छ । 

Vianet communication
Laxmi Bank

बजार बढेको दिन ३ वटा कम्पनीका शेयरमा पोजिटिभ सर्किट लागेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक, मध्य भोटेकोशी जलविद्युत् र किसान लघुवित्तको शेयर मूल्य क्रमशः १०, ९.९९ र ९.९४ प्रतिशतले बढेको छ ।

आइतवार सबैभन्दा बढी गुमाउनेमा भने १०.२५ प्रतिशतको ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८०/८१ का लगानीकर्ताले छन् । यसका लगानीकर्ताले ३.५९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आइतवार सबैभन्दा बढी कारोबार हुनेमा भने अरुण भ्याली हाइड्रो रहेको छ । यसको ३६ करोड ४३ लाख १७ हजार ५०० रूपैयाको शेयर कारोबार भएको छ ।

नेप्से सूचक ३ भदौमा अहिलेसम्मकै उच्च बिन्दू (३१९८.६० अंक)मा पुगेको थियो । त्यसपछि भने बजारमा उतारचढाव आइरहेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूको यस्तो कारोबार ३१ साउनमा हालसम्मकै उच्च (२१ अर्ब ६३ करोड ७६ लाख रूपैयाँ)को कारोबार थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x