×

Nic Asia
Marvel

बढ्दै कोरोना संक्रमण

२४ घण्टामा थपिए झण्डै ५ हजार संक्रमित

काठमाडाैं | माघ २, २०७८

NTC
TVS INSIDE

पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ नमूना परीक्षणमध्ये ४५३४ पीसीआर र ४२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 


Advertisment
NMB BANK
Saurya island

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । 

हालसम्मको मृत्यु संख्या ११ हजार ६२० छ । 

Vianet communication
Maruti inside

मन्त्रालयका अनुसार थप ४३५ जना संक्रमणमुक्त भएका छन् । 

हाल मुलुकभर २५ हजार ६८० सक्रिय संक्रमित छन् ।

NLIC
TATA Below
जेठ ४, २०७९

दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एसका प्रोण प्रताप केसी विजयी भएका छन् । नेकपा एमालेका अभिषेक सुवेदीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै केसी अध्यक्षमा विजयी...

जेठ ३, २०७९

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् । ...

जेठ ३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको पालिकामा जीत हात पारेको छ । झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाका उम्मेदवार निर्वाचित भएका हुन् ।  पालिका प्रमुखमा ६ हजार ८५६ म...

जेठ ३, २०७९

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।  बुधवार बिहान १ बजेको मतगणनाअनुसार बालेनले १३ हजार ७६१ मत पाएका छन् ।  पछिल्लो मतपरिणामअनुसा...

जेठ ३, २०७९

बर्दियाको मधुवन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले ८ हजार ७७५ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवा...

जेठ ३, २०७९

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्। अधिकारीले १० हजार ३४०...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x