बैशाख २०, २०७९
तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ । तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो । त्यहाँ सतीश कुमार नाम...
भारतको राजनान्दगाँवमा गाईले तीनवटा आँखा भएको बाच्छी जन्माएपछि टाढाटाढाबाट मानिसहरू हेर्न आएका छन् ।
ईश्वरीय अवतार भन्दै मानिसहरूले बाच्छीको पूजाअर्चना गरिरहेका छन् ।
बाच्छीको तीन आँखाका साथै नाकमा चारवटा प्वाल छन् ।
मानिसहरूले बाच्छीलाई नरिवल र पैसा पनि चढाइरहेका छन् ।
गाउँले नीलकुमारले बाच्छीको तीन आँखा भगवान् शंकरको प्रतिरूप भएको बताए ।
हेमन्त चन्देलको जन्मेकी बाच्छीलाई ईश्वरीय आशीर्वाद भन्दै परिवार दंग परेको छ ।
बाच्छीको चिकित्सकीय जाँच गराउँदा पूरै स्वस्थ पाइयो ।
मकर संक्रान्तिको पूर्वसन्ध्यामा तीनआँखे बाच्छी जन्मेपछि मानिसहरूले भगवानको अवतार भएको मानेका छन् । उनीहरूले धूपबत्ती बालेर पूजापाठ गरेका छन् र आशीर्वाद पनि मागेका छन् ।
तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ । तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो । त्यहाँ सतीश कुमार नाम...
मार्च महिनामा युनाइटेड किंडमले विश्व स्वास्थ्य संगठनलाई ब्याक्टेरियल इन्फेक्सन तिव्र रुपमा फैलिएको बतायो । त्यसपछि संगठनले ब्याक्टेरियल इन्फेक्सन फूड पोइजनिङ बेल्जियमको चकलेटको कारण फैलिएको पत्ता लगायो । ...
पछिल्लो समय आम मानिसको समस्या मोटोपनको देखिन्छ । मोटोपनका कारण तनावमा हुन्छन् प्रायः मानिस । कसरी फिट रहने भन्ने सोचमै हुन्छन् धेरै जसो । मानिसले भने मोटोपन घटाउनका लागि अनौठा अनौठा उपायहर...
पैसा कमाउनका लागि मानिस केके गर्न सक्छन् ? वा के सम्म गर्छन् ? यहाँ एक व्यक्तिले आफूले लगाइसकेको मोजा बिक्री गरी लाखौँ कमाइरहेका छन् । सुन्दा अचम्म लाग्न सक्छ । तर यो खबर वास्तविक हो । लण्डनमा...
प्रायः नदीमा चिसो पानी बग्दछ । तर कुनै कुनै नदीहरू फरक प्रकृतिका हुन्छन् । कतिपय नदीहरूमा चिसो पानी नबगेर तातो पानी बगिरहेका हुन्छन् । सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो कुरा हो । यहाँ एक यस्तो नदीक...
पतिको हत्या कसरी गर्ने शीर्षकको ब्लग लेख्ने उपन्यासकार न्यान्सी क्राम्पटन ब्रोफी आफ्ना पतिको हत्या गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेकी छन् । ब्रोफीको मुद्दा कुनै जासूसी उपन्यासको कथा झैं लाग्छ । बीमाको रकम...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...