×

NMB BANK
NIC ASIA

युक्रेनमा रुसका साइबर लडाकूहरू पसेको पश्चिमी गुप्तचर संस्थाहरूको दाबी

माघ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिका र बेलायतका गुप्तचर संस्थाहरूले युक्रेनका विषयमा सनसनीपूर्ण खुलासा गरेका छन् । 

Muktinath Bank

गोप्य प्रतिवेदनमा उल्लेख गरिएअनुसार, रुसका साइबर लडाकूह युक्रेनमा पसेका छन् । उनीहरूले गत शुक्रवार युक्रेनका एक दर्जनजति वेबसाइट ह्याक गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीका अनुसार, यी लडाकूहरू राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशको प्रतीक्षा गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

ती लडाकूहरूलाई ७० वटा स्थानको सूची दिइएको छ । 

Vianet communication
Laxmi Bank

रुसले सन् २०१७ मा पनि युक्रेनको महत्त्वपूर्ण साइबर ठेगानामा आक्रमण गरेको थियो । 

उता बेलायतको हाउस अफ कमन्सको डिफेन्स कमिटीका अध्यक्ष टोबाइस एलवूडले बेलायती गोप्य प्रतिवेदनलाई उद्धृत गर्दै युक्रेनमाथि रुसको आक्रमण केही दिनभित्रै हुने बताए । रुसले जेनेभा वार्ता विफल भएपछि युक्रेनको घेराबन्दीलाई बढाएको छ । 

रुसले छद्म आक्रमण गर्ने पश्चिमको दाबी छ । 

अमेरिका र बेलायतका सैन्य विशेषज्ञहरूका अनुसार, युक्रेन सीमामा रुसले कैयौं महिनादेखि घेराबन्दी गरिरहेको छ । युक्रेन सीमामा रुसका लगभग एक लाख सैनिक, १२ हजार ट्यांक, ३०० लडाकू विमान, १६ सय तोप, २४० हेलिकप्टर, ७५ वटा जहाज र ६ पनडुब्बीहरू तैनाथ छन् । 

रुसको रक्षा मन्त्रालयले यो आत्मरक्षाका लागि गरिएको तैनाथी भनेको छ । तर सैन्य विशेषज्ञहरूका अनुसार, युक्रेनलाई तीनतर्फबाट घेराबन्दी गर्ने रुसको रणनीतिअन्तर्गत तैनाथी गरिएको हो । 

रुसले सन् २०१४ मा युक्रेनमाथि आक्रमण गरेर क्राइमिया हात पारिसकेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x