×

Nic Asia
Marvel

काठमाडौंमा कहाँ–कहाँ लगाउन पाइन्छ कोभिड विरुद्धको बुस्टर डोज ? [सूचनासहित]

काठमाडाैं | माघ ३, २०७८

NTC
TVS INSIDE

स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड विरुद्धको बुस्टर डोज खोप लगाउन १९ खोप केन्द्र तोकेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

सोमवार एक सूचना प्रकाशित गर्दै कार्यालयले १९ ठाउँबाट बुस्टर खोप सेवा सञ्चालन भइरहेको जनाएको छ ।


Advertisment
NMB BANK
Saurya island

कार्यालयले बुस्टर डोज खोप लगाउन वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज सरुवा रोग अस्पताल, प्रसूति गृह अस्पताल, निजामती कर्मचारी अस्पताल, शुभेच्छा अस्पताल सितापाइला, पिपुल्स डेन्टल अस्पताल सामाखुशी, जनमैत्री अस्पताल बालाजु, ग्रान्डी अस्पताल धापासी, काठमाडौं मोडेल अस्पताल, नर्भिक अस्पताल थापाथली, नोबेल अस्पताल सिनामंगल, बयोधा अस्पताल बल्खु, शहीद स्मृति अस्पताल कलंकी, नयाँ बसपार्क गोंगबु र एपेक्स पोलिक्लिनिक जडिबुटी कोटेश्वरलाई तोकेको छ । 

Vianet communication
Maruti inside
NLIC
TATA Below
जेठ ३, २०७९

बर्दियाको मधुवन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले ८ हजार ७७५ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवा...

जेठ ३, २०७९

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्। अधिकारीले १० हजार ३४०...

जेठ ३, २०७९

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।  बुधवार बिहान १ बजेको मतगणनाअनुसार बालेनले १३ हजार ७६१ मत पाएका छन् ।  पछिल्लो मतपरिणामअनुसा...

जेठ ४, २०७९

विराटनगर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । बुधबार बिहान निर्वाचन अधिकृतको कार्यालयबाट घोषित मतपरिणामअनुसार हालसम्म ३६९२३ मतगणन...

जेठ ३, २०७९

पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो परिणामअनुसार २९ हजार ६०१ मत गणना हुँदा आचार्यले १२ हजार ४०० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्...

जेठ ४, २०७९

दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एसका प्रोण प्रताप केसी विजयी भएका छन् । नेकपा एमालेका अभिषेक सुवेदीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै केसी अध्यक्षमा विजयी...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x