×

Nic Asia
Marvel

निर्वाचन केन्द्रित गठबन्धन

वैशाखमै निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

काठमाडाैं | माघ ४, २०७८

NTC
TVS INSIDE

सत्ता गठबन्धनका दलहरू निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सहमत भएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

स्थानीय तह निर्वाचनबारे छलफल गर्न बालुवाटारमा बसेको बैठकमा गठबन्धनका पाँचै दल समयमै निर्वाचन गर्न सहमत भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 


Advertisment
NMB BANK
Saurya island

उनका अनुसार थप छलफल र निर्णयका लागि माघ ६ गते गठबन्धन समन्वय समितिको बैठक पुनः बस्नेछ । 

निर्वाचन आयोगले वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको छ । 

Vianet communication
Maruti inside

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनलाई कसरी सुनिश्चित गर्ने र समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल भएको बताए । 

‘समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल केन्द्रित भएको छ । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुन्छ । संविधानमा जे व्यवस्था छ, सोही अनुसार नै स्थानीय तहको चुनाव हुन्छ,’ कार्कीले भने, ‘निर्वाचन आयोगसँग परामर्श भइरहेको छ, समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संघीयतालाई मजबुत बनाउन सरकार प्रतिबद्ध छ ।’

संविधानमा भएको व्यवस्थाअनुसार आगामी वर्षको वैशाख महिनामा स्थानीय तहको चुनाव गर्नको लागि माघ पहिलो साताभित्र निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगले आग्रह गरेको थियो । निर्वाचन आयोगले वैशाख १४ र २२ गतेका लागि चुनावको मिति प्रस्ताव गर्दै मिति घोषणा गर्न सर्वदलीय बैठक राखेर आग्रह गरेको थियो । 

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार भएको छलफलमा संविधानको व्यवस्थाअनुसार नै तीनवटै तहको चुनाव गर्ने सहमति भएको थियो । प्रतिपक्षी दल नेकपा एमालेले भने सत्ता गठबन्धनले स्थानीय तहको चुनाव नगर्ने षड्यन्त्र गरेको आरोप लगाएको छ ।

NLIC
TATA Below
जेठ ४, २०७९

जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा राजनीतिक दललाई पन्छाउँदै स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर श...

जेठ ४, २०७९

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।  ४२ हजार २६९ मत गन्दा बालेनले १६ हजार ५३८ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका के...

जेठ ४, २०७९

नेपाली कांग्रेसको गढ मानिने स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका खाण विजयी भएका छन् ।  यसअघि कांग्रेसले चुनाव जितेको ठाउमा एमालेले नतिजा उल्टाएको हो ।  १३ हजार ७७६ मतसहित एमा...

जेठ ४, २०७९

काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले १६ हजार ९२ मत प्राप्त गरेकी छन् । यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा १० हजार ९२५ मतले बढी हो । श्...

जेठ ४, २०७९

पाल्पाका १० मध्ये ९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एक स्थानीय तहको मतगणना भने स्थगित छ ।  रम्भा गाउँपालिकामा शनिवारदेखि स्थगित मतगणना बुधवार दिउँसोसम्म पनि शुरू हुन नसकेको हो ।  रम्...

जेठ ४, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ८ हजार ४० मतको फराकिलो अग्रता बनाएका छन् ।  ४२ हजार ५६९ मत गन्दा बालेनले १६ हजार ६४७ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी न...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x