×

NMB BANK
NIC ASIA

इजरायलले बनायो इरानको क्षेप्यास्त्रलाई हावामै रोक्ने हतियार

माघ ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

इरानबाट क्षेप्यास्त्र जोखिम बढेपछि इजरायलले एरो–३ एन्टी ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । 

Muktinath Bank

यस हतियारले वायुमण्डलबाहिरै शत्रुको क्षेप्यास्त्रलाई ध्वस्त पारेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसक्रममा इजरायलले अन्य महत्त्वपूर्ण परीक्षण पनि गरेको छ र त्यसलाई इजरायलको वायुसेनाले तत्कालै उपयोग गर्न सक्छ । 


Advertisment
Nabil box
Kumari

गत डिसेम्बर महिनामा इरानले एकैपटक १६ वटा क्षेप्यास्त्र प्रहार गरेर इजरायललाई ठूलै चुनौती दिएको थियो । 

Vianet communication
Laxmi Bank

इरान, हिजबुल्लाह र प्यालेस्टाइनी समूह हमासको आक्रमण रोक्न इजरायलले एरो वेपन सिस्टम नामक क्षेप्यास्त्र प्रतिरक्षा शृंखला बनाएको हो । इजरायलको रक्षा मन्त्रालयले मिसनलाई सफल भन्दै एयर डिफेन्स सिस्टमले लक्ष्यलाई पत्ता लगाएको र त्यसमाथि दुईवटा एरो–३ इन्टरसेप्टर क्षेप्यास्त्र प्रहार गरेको जानकारी दियो । 

सन् २०२१ मा ११ दिनसम्म चलेको गाजा युद्धमा इजरायलको कम दूरीको क्षेप्यास्त्र प्रतिरक्षा स्पष्ट रूपमा देखिएको थियो । त्यतिखेर हमासले इजरायलमाथि ४ हजार भन्दा बढी रकेट प्रहार गरेको थियो । ती रकेटमध्ये लगभग ९० प्रतिशतलाई रोकेको इजरायली सेनाले बताएको थियो । 

त्यसअघि इरानले १६ क्षेप्यास्त्र प्रहार गरेर इजरायललाई चेतावनी दिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x