×

Nic Asia
Marvel

इजरायलले बनायो इरानको क्षेप्यास्त्रलाई हावामै रोक्ने हतियार

काठमाडाैं | माघ ५, २०७८

NTC
TVS INSIDE

इरानबाट क्षेप्यास्त्र जोखिम बढेपछि इजरायलले एरो–३ एन्टी ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

यस हतियारले वायुमण्डलबाहिरै शत्रुको क्षेप्यास्त्रलाई ध्वस्त पारेको छ । 


Advertisment
NMB BANK
Saurya island

त्यसक्रममा इजरायलले अन्य महत्त्वपूर्ण परीक्षण पनि गरेको छ र त्यसलाई इजरायलको वायुसेनाले तत्कालै उपयोग गर्न सक्छ । 

गत डिसेम्बर महिनामा इरानले एकैपटक १६ वटा क्षेप्यास्त्र प्रहार गरेर इजरायललाई ठूलै चुनौती दिएको थियो । 

Vianet communication
Maruti inside

इरान, हिजबुल्लाह र प्यालेस्टाइनी समूह हमासको आक्रमण रोक्न इजरायलले एरो वेपन सिस्टम नामक क्षेप्यास्त्र प्रतिरक्षा शृंखला बनाएको हो । इजरायलको रक्षा मन्त्रालयले मिसनलाई सफल भन्दै एयर डिफेन्स सिस्टमले लक्ष्यलाई पत्ता लगाएको र त्यसमाथि दुईवटा एरो–३ इन्टरसेप्टर क्षेप्यास्त्र प्रहार गरेको जानकारी दियो । 

सन् २०२१ मा ११ दिनसम्म चलेको गाजा युद्धमा इजरायलको कम दूरीको क्षेप्यास्त्र प्रतिरक्षा स्पष्ट रूपमा देखिएको थियो । त्यतिखेर हमासले इजरायलमाथि ४ हजार भन्दा बढी रकेट प्रहार गरेको थियो । ती रकेटमध्ये लगभग ९० प्रतिशतलाई रोकेको इजरायली सेनाले बताएको थियो । 

त्यसअघि इरानले १६ क्षेप्यास्त्र प्रहार गरेर इजरायललाई चेतावनी दिएको थियो । 
 

NLIC
TATA Below
जेठ ३, २०७९

जम्मु कश्मीरको परिसीमनका विषयमा पाकिस्तानले एक संकल्प प्रस्ताव पारित गरेपछि भारतले त्यो हास्यास्पद भएको बताएको छ ।  जम्मु कश्मीर र लद्दाख भारतको अखण्ड भूभाग भएको बताउँदै भारतले आफ्नो आन्तरिक मामिलामा हस्तक्...

जेठ ३, २०७९

रूसको हवाई आक्रमणमा परी यूक्रेनमा मङ्गलबार थप आठ जनाको मृत्यु भएको छ । यूक्रेनका सैनिकहरुको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ ।   डेसन...

जेठ ३, २०७९

भारतको पवित्र तीर्थनगरी बनारसमा रहेको ज्ञानवापीमा हिन्दूहरूले सर्वे गर्नुपर्ने माग राखेका छन् ।  काशी विश्वनाथ मन्दिरसँगै रहेको उक्त मस्जिद बनाउनका लागि मन्दिर भत्काएर निस्केका सामग्रीको उपयोग गरिएको हिन्दू...

जेठ ३, २०७९

फिनल्याण्डका सांसदहरूले मङ्गलबार रूसी आक्रामणविरुद्धको अभियानमा देशलाई उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा सहभागी गराउने पक्षमा बहुमतले मतदान गरेका छन् ।  यसले आगामी दिनमा फिनल्याण्डलाई नाटो सदस्यताका...

जेठ ३, २०७९

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले फिनल्यान्ड र स्विडनलाई पश्चिमी सैन्य गठबन्धन नेटोको सदस्य बन्न नदिने बताएका छन् ।  नेटोका सबै ३० सदस्यको सर्वसम्मतिमा मात्र नयाँ सदस्य जोडिन मिल्छ ।  सबै मुलुक...

जेठ ३, २०७९

रुसको बैंक खाता तथा अन्य सम्पत्ति पश्चिमले रोक्का गर्दा अन्तर्राष्ट्रिय आर्थिक प्रणाली धरापमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन् ।  फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार, अमेरिका र युरोपसँग सुमधुर सम्बन्ध नरहेका...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x