×

Nic Asia
Marvel

चीनले बनाएर सक्यो पांगोङ तालमा पुल, भारतलाई कैलाश रेन्जमा अब गाह्रो

काठमाडाैं | माघ ५, २०७८

NTC
TVS INSIDE

चीनले पूर्वी लद्दाख सीमा नजिक निर्माण गतिविधि बढाएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

भारतसँग सीमाविवाद चलिरहेको बेलामा सैन्य वार्तासँगै उसले निर्माणको काम पनि अघि बढाएको हो । 


Advertisment
NMB BANK
Saurya island

सीमामा रहेको पांगोङ ताल नजिक चीनले गरेको पुल निर्माणको काम लगभग पूरा भएको बताइएको छ । गलवान क्षेत्रमा पनि उसले सडक र पुल बनाएको छ । 

युरोपेली अन्तरिक्ष निकायले भूउपग्रहबाट खिचेको तस्वीरमा पुल निर्माणको काम सम्पन्न हुन लागेको देखिएको हो ।

Vianet communication
Maruti inside

नयाँ तस्वीरमा चीनले तालको उत्तरी र दक्षिणी तट जोड्नका लागि पुलको निर्माण कार्य जाडोमा बढाएको देखिन्छ । यो पुल भारतले दाबी गरेको सीमारेखाबाट एकदमै नजिक छ र चीनको नियन्त्रणमा रहेको भागमै बनाइएको हो । 

चीनले तालको उत्तरी भागमा निर्माण कार्य शुरू गरेको गत सेप्टेम्बर महिनामा नै हो । अब पुल दक्षिणी तटबाट केही मिटर मात्र पर छ र लगभग पूरा हुन लागेको छ । 

भूउपग्रहीय तस्वीरमा देखाएअनुसार, चीनले तयार पारेको पुल लगभग ३१५ मिटर लामो छ । यसले तालको दक्षिणी किनारलाई उत्तरी किनारमा बनाइएको सडकसँग जोड्छ । तस्वीरमा चिनियाँ यन्त्र र निर्माण संसाधन पनि देखिन्छन् ।

भारतलाई पांगोङ तालसँगै रहेको कैलाश रेन्जको चुचुरोमा पुनः कब्जा गर्न नदिनका लागि चीनले यो पुल बनाएको हो । पोहोर साल भारतीय सेनाले कैलाश रेन्जको चुचुरोमा कब्जा गरेको भए पनि भारत चीन वार्तापछि भारतीयहरू चुचुरोबाट हटेका थिए । 
 

TATA Below
NLIC
fman
जेठ ६, २०७९

फ्रान्सेली पत्रिका लेस इकोसले ग्यासको मूल्यमा भएको वृद्धिका कारण रुसले कीर्तिमान कमाइ गरिरहेको लेखेको छ ।  युरोपले भविष्यमा रुसको ग्यास नकिन्ने भनेको भए पनि तत्कालका लागि गरिरहेको खरिदले रुसलाई व्यापक ...

जेठ ६, २०७९

अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ ।  कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो स...

जेठ ६, २०७९

चीनले उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सलाई विस्तार गर्ने प्रस्ताव राखेको छ ।  अहिले यस समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीले ब्रिक्सका समकक्षीहरूसँगको अन्ला...

जेठ ६, २०७९

अमेरिकाले युक्रेनको अन्नबाली भण्डारमा नियन्त्रण कायम गर्न खोजेकाले त्यस देशमा मानवीय संकट आउन सक्ने रुसका राष्ट्रपतिका सहयोगी माक्सिम ओरेश्किनले बताएका छन् ।  यसै वर्षको अन्त्यतिर विश्वव्यापी भोकमरीको स्थिति ...

जेठ ६, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै रुसविरुद्ध नरसंहारको आरोप लगाएका छन् ।  रुसले जतिसक्दो धेरै युक्रेनीहरूलाई मार्नका लागि प्रयास गरिरहेको उनले बताए ।  ...

जेठ ६, २०७९

चीनले महासागरमा वैज्ञानिक अनुसन्धानका लागि मानवरहित जहाज बुधवार सार्वजनिक गरेको छ ।  उक्त जहाजमा दर्जनौं ड्रोन, डुंगा र पनडुब्बीहरू राख्न सकिन्छ । यस ८८ मिटर लामो जहाजले अतिक्रमणकारी शक्तिलाई रोक्न, नि...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x