कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चीनले पूर्वी लद्दाख सीमा नजिक निर्माण गतिविधि बढाएको छ ।
भारतसँग सीमाविवाद चलिरहेको बेलामा सैन्य वार्तासँगै उसले निर्माणको काम पनि अघि बढाएको हो ।
सीमामा रहेको पांगोङ ताल नजिक चीनले गरेको पुल निर्माणको काम लगभग पूरा भएको बताइएको छ । गलवान क्षेत्रमा पनि उसले सडक र पुल बनाएको छ ।
युरोपेली अन्तरिक्ष निकायले भूउपग्रहबाट खिचेको तस्वीरमा पुल निर्माणको काम सम्पन्न हुन लागेको देखिएको हो ।
नयाँ तस्वीरमा चीनले तालको उत्तरी र दक्षिणी तट जोड्नका लागि पुलको निर्माण कार्य जाडोमा बढाएको देखिन्छ । यो पुल भारतले दाबी गरेको सीमारेखाबाट एकदमै नजिक छ र चीनको नियन्त्रणमा रहेको भागमै बनाइएको हो ।
चीनले तालको उत्तरी भागमा निर्माण कार्य शुरू गरेको गत सेप्टेम्बर महिनामा नै हो । अब पुल दक्षिणी तटबाट केही मिटर मात्र पर छ र लगभग पूरा हुन लागेको छ ।
भूउपग्रहीय तस्वीरमा देखाएअनुसार, चीनले तयार पारेको पुल लगभग ३१५ मिटर लामो छ । यसले तालको दक्षिणी किनारलाई उत्तरी किनारमा बनाइएको सडकसँग जोड्छ । तस्वीरमा चिनियाँ यन्त्र र निर्माण संसाधन पनि देखिन्छन् ।
भारतलाई पांगोङ तालसँगै रहेको कैलाश रेन्जको चुचुरोमा पुनः कब्जा गर्न नदिनका लागि चीनले यो पुल बनाएको हो । पोहोर साल भारतीय सेनाले कैलाश रेन्जको चुचुरोमा कब्जा गरेको भए पनि भारत चीन वार्तापछि भारतीयहरू चुचुरोबाट हटेका थिए ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...