×

Nic Asia
Marvel

सर्लाहीमा अझै पुगेन 'बुस्टर’ डोज खोप !

काठमाडाैं | माघ ६, २०७८

NTC
TVS INSIDE

सरकारले मुलुकभर माघ २ गतेबाट कोरोना भाइरस (कोभिड–१९)विरुद्धको 'बुस्टर’  मात्रा  खोप  लगाउन  शुरू गरे  पनि  सर्लाहीमा  भने  उक्त  खोप  अझैसम्म आइपुगेको छैन ।

IME BANK INNEWS
morang Auto yamaha

जिल्ला  स्वास्थ्य  कार्यालय  तथा  जिल्ला  अस्पताल  मलङ्गवाका  प्रमुख  डा.  नवलकिशोर  झाले  'बुस्टर’  मात्रा  खोप  सर्लाहीमा  आई  नसकेको  बताए ।


Advertisment
NMB BANK
Saurya island

प्रदेशबाट  आउनुपर्ने  खोपहरू  अहिलेसम्म  नआएको  र  आउने  बित्तिकै  खोप  लगाउन  सुरु गरिने डा. झाले बताएका छन् । सरकारले माघ २ गतेबाट ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयमार्फत मुलुकभर 'बुस्टर’ मात्रा खोप लगाउने घोषणा गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला  स्वास्थ्य  कार्यालयहरूलाई  पत्र  लेखेर  अग्रपङ्क्तिमा  खटिनेहरूलाई  माघ  २  गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि 'बुस्टर’ मात्रा खोप दिन आग्रह गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ७, २०७९

नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैत...

जेठ ७, २०७९

 सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय ...

जेठ ६, २०७९

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको आउँदै गरेको मतपरिणामले दलहरूको स्थानीय तहको विगतको हैसियत नै अदलबदल गरिदिएको छ । २०७४ को स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले यसपटकको स्थानीय तहको निर्वाचनको ह...

जेठ ७, २०७९

नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैत...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यका चोकदेखि गल्लीसम्म दुर्गन्धित बनेको छ । निर्धारित समयमा सडक निर्माण नगरेको विरोधमा पासाङ ल्हामु राजमार्गमा स्थानीयले सडक अवरोध गरेपछि लामो ...

जेठ ६, २०७९

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x